प्रदेश

त्रिभुवन विश्वविद्यालयका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् । नेविसंघका कार्यकर्ताहरूले रेक्टर केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् । केसी कार्यकक्षबाहिर

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

महोत्तरी । महोत्तरीमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् । हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रुवाहक बस पल्टिँदा १५ जना यात्रु

पोखरामा झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

कास्की । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबाबर महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान

रिंकु सदाय मृत्यु प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप चार जना पक्राउ

सिरहा । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन् । नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा प्रकरणको पञ्चायतीमा संलग्न वडा सदस्यसहित चार जना पक्राउ

स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित चार जना पक्राउ

कपिलवस्तु । स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित कपिलवस्तु प्रहरीले चार जनालाई पक्राउ गरेको छ। नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चार जना

वसन्तपुरमा ठड्याइयो होलीको चीर

काठमाडौं । वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। शुक्रबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन

जीपको ठक्करबाट उदयपुरमा दिदीबहिनीको मृत्यु

उदयपुर । गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। सडकको छेउमा उभिएका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको हो। सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा

एमाले मोरङको मतगणना जारी

मोरङ । नेकपा एमाले जिल्ला कमिटी मोरङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । बिहीबार बिहानबाट मतगणना गर्ने भनिए पनि दिउँसो ३ बजेपछि मात्रै मतगणना सुरु भएको हो

पत्नीको हत्याको आरोपमा भारतमा १९ वर्षीय नेपाली युवक पक्राउ

भारत । नासिकमा एक नेपाली युवा पक्राउ परेका छन् । पञ्चवटी क्षत्रेमा घाँटी निमोठेर पत्नीको हत्या गरेको आरोपमा सत्पुर भन्ने स्थनमा बस्दै आएका बिकिरे यादव मंगलबार राति पक्राउ परेका हुन्

सरोज गुरागाईंलाई नै काममा लगाउन काठमाडौं महानगरलाई सरकारको पत्र

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं महानगरलाई पत्र लेखेर प्रमुख