
काठमाडौं । सरकारले ६ वटा जिल्लामा नयाँ सीडीओ पठाएको छ । बिहीबारेको निर्णयानुसार गृहमन्त्रालयमा थन्किएकामध्ये ५ सहसचिवको पदस्थापन तथा २ सीडीओको सरुवा गरिएको हो । संखुवासभाका सीडीओ विनोदकुमार खड्का रौतहट

काठमाडौं । धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा आगलागी भएको हो । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको

धरान । गाँजा तस्करलाई पक्राउ गर्न धरानमा प्रहरीले गोली चलाएको छ । धरान उपमहानगरपालिका-२० जंगलमा प्रहरीले बिहीवार बिहान १२ः३० बजे गोली हानेर गाँजासहित धनकुटा सागुरीगडी-९ का ४३ वर्षीय हरिकुमार राईलाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीको कारण व्यवसायी हैरान भएका छन् । हाकिम नभएको भन्दै कर्मचारीले नियमित जाँचपासका काम नगर्दा हप्तादेखि भन्सारको कार्गोमा सामान थुप्रिएको छ। अर्थ मन्त्रालयले

काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार आएपछि आज बिहान डिस्चार्ज गरिएको हो । शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तीन सय रुपैयाँले सुनको मूल्य बढेको हो । बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय

जनकपुर, २१ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमा नाकाबाट हुने पोल्ट्रीजन्य वस्तुको अवैध आयातमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

विराटनगर, २१ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योजना बैंकबाट प्रदेश सरकारलाई बजेट निर्माणका लागि थिति र विधि बसाल्न मद्दत गर्ने बताउनुभएको छ । कोशी प्रदेश योजना आयोगद्वारा आज

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता लागूऔषध कारोबारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत नवलपरासीले गाउँपालिका अध्यक्ष गुप्तालाई लागूऔषध कारोबारमा दोषी ठहर गरेको हो। जिल्ला अदालत नवलपरासीका न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको बताएका छन् । मानव अधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका