प्रदेश

मन्त्री माया भट्टले दिइन् ज्यान मार्ने धम्की

धनगढी चैत्र ९ सुदूर पश्चिम प्रदेश सरकारको उद्योग,पर्यटन, वन,वातावरण मन्त्री माया भट्टले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ । सोही मन्त्रालयका सचिव डा. दीपक खरालले सुरक्षाको माग गर्दै प्रमुख

ग्यास किन्नेको नामसहितको विवरण राख्न सबै विक्रेतालाई निर्देशन

काठमाण्डौ चैत्र ८ नेपाल एल.पी ग्यास उद्योग संघले अहिले ग्यास किन्नेको नामसहितको विवरण राख्न सबै विक्रेतालाई निर्देशन दिएको छ । कोरोना भाइरसको डरका कारण पछिल्लो समय ग्यास संचित गर्नेको क्रम

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौँ ,चैत्र ८ हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि

काठमाडौँ सहितका क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

काठमाडौँ , चैत्र ७ काठमाडौँ सहितका क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर १८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । चीनको पश्चिमी सीजाङमा गएको

बाजुरामा ज्वरोले दुई बालकको मृत्यु

बाजुरा ,चैत्र ७ बाजुराको स्वामिकार्तिक गाँउपालिकामा ज्वरोले दुई वालकको मृत्यु भएको छ। गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ ,चैत्र ६ बिश्वभर फैलिएको कोरोना भाईरसका कारण प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई ध्यान दिँदै प्रदेशसभा बैठकसमेत स्थगित गरिएको जनाएको

डडेल्धुरामा पासो लगाएर आधा दर्जन गाईको हत्या

डडेल्धुरा,चैत्र ६ डडेल्धुरामा ग्याबिन तारले पासो लगाएर आधा दर्जनभन्दा बढी गाईको हत्या गरिएको भेटिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको भेटिएको हो ।

धनगढीको त्रिनगर भन्सार नाकामै निगरानी कक्ष स्थापना

धनगढी, चैत ५ कोरोना भाइरसको सर्तकता अन्तरगत धनगढीको त्रिनगर भन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको छ ।धनगढी उप–महानगरपालिकाले आवश्यक सैया ,स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरिएको हो

अछाममा वडा सदस्य मृत फेला

अछाम,चैत्र ५ अछाममा एक जना जनप्रतिनिधि मृत फेला परेका छन । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउद (इन्द्रजित) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय

स्ववियु निर्वाचनको तयारी सुरु

काठमाडौं, पुस २९ त्रिभुवन विश्वविद्यालय त्रिविले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने