
मोरङ, जेठ २२ मोरङको रंगेली नगरपालिका – ८ मा सोमबार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । को २ त ५०६७ नम्बरको ट्याक्टरले को २ प

इलाम, जेठ २१ निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२

झापा, जेठ २१ झापाको बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ । नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै रुपमा

नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे मोरङले स्थानीय तहका शिक्षक कर्मचारीमाथि अनाधिकृत गतिविधि भइरहेको भन्दै नगरपालिका प्रमुख मार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २५ वुँदे माग रहेको ज्ञापनपत्र बुझाएको छ

भोजपुरको साल्पासिलिछो गाउँपालिका –३ गोथे वजारमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । स्थानीय ४५ वर्षीय हर्क वहादुर राईको कुटाईबाट उनकै श्रीमती ४० वर्षिया मेनुका राईको मृत्यु भएको प्रहरीले जनाएको

(सुमन घिमिरे) उर्लाबारी (मोरङ) २० जेठ । फोहोर व्यवस्थापन जग्गा (ल्यान्डफिल साइट)को अभाव भएपछि यहाँस्थित उर्लाबारी नगरको फोहोर निजी जग्गामा व्यवस्थापन गरिँदै आएको छ । बढ्दो जनघनत्व र बजार विस्तारका

भोजपुर, जेठ २० भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ गोथेबजार बस्ने ४५ वर्षीय हर्कबहादुर राईको कुटाईबाट ४० वर्षकी श्रीमती मेनुका राईको मृत्यु भएको छ । मेनुकालाई शनिबार राती घरायसी झगडा हुँदा पति

चुलाचौकामा सीमित रहने रोल्पाली महिला सामाजिक तथा आर्थिक सशक्तीकरणका विभिन्न क्रियाकलापमा सहभागी हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारमा भएको महिला सहभागिताले उनीहरूलाई यस्ता क्रियाकलापमा सहभागी

माछा मार्ने क्रममा करेन्ट लाग्दा आज यहाँ एकजनाको मृत्यु भएको छ । करेन्ट लगाएर फुस्रे खोलामा माछा मार्ने क्रममा पोखरा लेखनाथ महानगरपालिका–१७ बेलघारीका ४३ वर्षीय सन्तोष परियारको

झापा, जेठ १९ झापाको कचनकवल गाउँपालीकामा आज मध्यान्ह करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । कचनकवल गाउँपालीका वडा नम्बर ६ सिंगिमारीका मोहबत राजबंशीकी १२ बर्षिया छोरी ईन्दिरा राजबंशीको करेन्ट