प्रदेश

जिवन ज्योतीद्वारा विरुवा वितरण

मोरङ, जेठ २२ विश्व वातावरण दिवसको अवसर पारेर मंगलवार मोरङको उर्लाबारी—९ स्थित जिवन ज्योती महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहलाई विरुवा वितरण गरेको छ । दुर्गापुरी

महासंघले सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने

विराटनगर,  जेठ २२ नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले स्थानीय सूचना र विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन माग गर्दै प्रदेशका सबै स्थानीय तहमा मागपत्र बुझाएको छ । प्रदेश

चट्याङ लागेर ७ विद्यार्थी घाईते

सुनसरी, जेठ २२ सुनसरीको धरान उपमहानगरपालिका वडा नं। २० स्थित भालढुंगा माध्यामिक विद्यालयका ७ जना विद्यार्थी चट्याङ लागेर घाइते भएका छन् । कक्षा कोठामा पढिरहेको अवस्थामा मंगलबार दिउसो परेको चट्याङ्ग

एसएसपी खत्री ‘गोरे’सँगै बस्न अस्वीकार

मोरङ,जेठ २२ सुन तस्करी प्रकरणमा निलम्बन भएका एसएसपी श्याम खत्रीले सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’सँगै बस्न अस्वीकार गरेका छन् । मोरङको जिल्ला कारागारमा गोरेसँगै बस्न अस्वीकार गरेपछि खत्रीलाई सुनसरीको झुम्का

“एक हजार मेगावाट जलविद्युत उत्पादनका आयोजना शुरु हुन्छ”

विराटनगर, जेठ २२ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत उत्पादनका आयोजना शुरु गर्ने बताउनुभएको छ । उहाँले संघीय सरकारले निर्माण

वातावरण दिवसमा मुख्यमन्त्री राईद्धारा वृक्षरोपण

विराटनगर, जेठ २२ विश्व वातावरण दिवस २०१८ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वृक्षरोपण गर्नुभएको छ । मुख्यमन्त्रीकार्यालय परिसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोप्नु भएको थियो ।

चिठ्ठा परेको भन्दै ठगी गर्ने एक युवतीसहित दुई पक्राउ

सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले

मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्

धनुषामा करेन्ट लागेर दाजुभाईको मृत्यु

धनुषा, जेठ २२ धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाई रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका

धरानबाट ८ जना जुवाडे प्रक्राउ

सुनसरी, जेठ २२ सुनसरीको धरानबाट आठ जना जुवाडे पक्राउ परेका छन् । सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ स्थित अर्जुन कटुवालको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । तास खेल्दै