
गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा आज साँझपख भीषण आगलागी सुरु भएको छ । सदरमुकाम तम्घासको देउराली नजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगलागी अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय,

शुक्रवार साँझ वाँदर धपाउनको लागि भरुवा वन्दुक पड्काउने क्रममा केप पड्केर आफैलाई लागेको प्रहरी जनाएको छ । घाइते राईको टाउको र हातमा चोट लागेको छ । उनकाे विपी कोइराला स्वास्थ्य

सदरमुकाम सल्लेरीबासी दूषित पानी पिउन बाध्य छन् । यहाँ पानीको मुहानको सरसफाइ तथा खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन

भोजपुर नगरपालिका–२ डाँडाखर्कमा आगलागीबाट ५ घर जलेर नष्ट भएको छ

तेह्रथुमको सङ्क्रान्तिबजारका अग्निपीडित परिवारलाई हङकङ–तेह्रथुम मञ्चले सहयोग रकम उपलब्ध गराएको छ । सङ्क्रान्तिबजार आइपुगेका मञ्चका सदस्य तथा समाजसेवी शान्तसागर फोम्बोले आगलागी क्षेत्रको निरीक्षण गर्दै मञ्चका तर्फबाट रु चार लाख सहयोग

भाेजपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युननियनको निर्वाचनमा एमाले निकट अनेरास्वविय विजयी भएकाे छ । अखिलका उम्मेदवार प्रकाशसिं रार्इ १२७ मत ल्याउँदै विजयी बनेका हुन्

बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघ र क्रान्तिकारीको संयुक्त प्यानललाई हराउदै बरुण बहुमुखी क्याम्पसमा सुरेस थापा, मादी बहुमुखी क्याम्पसमा नवराज कडुवाल, संखुवासभा बहुमुखी क्याम्पसमा मनोज तामाङ र रामेश्वर बहुमुखी क्याम्पसमा

जिल्लामा मतदाताको सङ्ख्या तीन लाख १६ हजार छ सय ५३ पुगेको छ । करिब उन्नाइस वर्षका अवधिमा मतदाताको सङ्ख्या ७५ हजार छ सय २५ ले वृद्धि भएको छ । विसं

रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार निष्क्रीय पारिएको छ

मोरङमा पैँतीसवटा दल दर्ता भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, मोरङले दल दर्ताका लागि निर्धारित समय गत माघ १७ गतेभित्रमा सो सङ्ख्या बराबरको दल दर्ता भएको हो