प्रदेश

भोजपुरका सेवाग्राहीको बैंकमा भिड

भोजपुर, असोज १८ राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको छ । नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण सेवाग्राहीको चाप बढेको

चट्याङले बालकको मृत्यु

पाँचथर, असोज १८ चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँचवर्षीय छोरा अमित लिम्बू रहेका छन् । उनलाई घरमा खेल्दै

कारागारबाट फरार चौकीदार पक्राउ

धनकुटा, असोज १८ धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन् । अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका मिलन खड्कालाई आइतबार

दुई दिनदेखि भाेजपुर अन्धकार

भाेजपुर, असाेज १८ भोजपुर सदरमुकाम र आसपासका क्षेत्र दुई दिनदेखि अन्धकार बनेको छ । हिले भोजपुर ३३ केभी राष्ट्रिय प्रशारण लाइनमा समस्या भएको भन्दै नेपाल बिद्युत प्राधिकरण भोजपुरले बिद्युत सेवा

भाेजपुरमा ट्याक्टर दुर्घटना, दुई गम्भीर घाइते

भोजपुर, असोज १५ भाेजपुर सदरमुकाममा शनिबार ट्याक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । बिहान भोटेपसलबाट सामान बोकेर चारभञ्ज्याङ निस्कँदै गरेको को २ त २७९५ नंम्बरकाे ट्याक्टर दुर्घटनामा परेको हाे । दुर्घटनामा घाइते आम्तेक

भाेजपुरमा अाँखा अस्पताल शिलान्यास

  भोजपुर, असोज १५ भोजपुर आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । भोजपुर नगरपालिका, पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको शुक्रबार जापानी राजदूत मासासी ओगावा र पूर्व

कति छन् भोजपुर क्याम्पसमा शिक्षक र कर्मचारी ?

पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकाममा रहेको एक मात्र त्रिभुवन बिश्व बिद्यालयको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा उप प्राध्यापक, शिक्षक र कर्मचारी गरी ५३ जना कार्यरत रहेका छन । नेपालको संबिधान

सूचनामा नागरिकको पहुँच पुर्याउन पत्रकारले भूमिका खेल्ने

छ कार्यालयमा एकै साथ सूचना माग भोजपुर असोज १२ सरकारी कार्यालयहरुमा रहेका सूचनाहरु ग्रामीण क्षेत्रका साथै आम नागरिककोमा पु¥याउन भोजपुरका क्रियाशिल पत्रकाहरुले भूमिका निर्वाह गर्ने भएका छन । बिश्व ब्यापी

भोजपुरः चेतनामा अगाडि विकासमा पछाडि

काठमाडौँ, असोज १२ विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको

भाेजपुरका पहिराे पिडीत सहयाेगकाे पर्खाइमा

भाेजपुर, असाेज ११ लगातारका बर्षाका कारण केही दिन यता निरन्तर पहिरो गइरहेकाे शिद्धेश्वर ८ का स्थानीयले राहत तथा उद्धारको याचना गरेका छन् । स्थानीय अगुवा मिलन भण्डारीको अगुवाईमा मंगलबार जिल्लास्थित सारोकारवाला