प्रदेश

महिलाको हत्या

राजविराज, असोज २२ सप्तरी बोरिया गाविसमा आज शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी

जुम्ल्याहा बच्चा त जन्माइन, उनलार्इ कसले बचाउने ?

राजन समीप भाेजपुर, असाेज २२ उनले जाेडी बच्चा जन्माएकी छन् । तर अाफै भने मृत्युकाे मुखमा पुगेकी छिन्, बाच्नका लागि सहयाेगकाे भिख मागिरहेकी छिन् ।  जुम्ल्याहा बच्चा जन्माएकी निर्मला राईको स्वास्थ्यमा

भाेजपुरमा कसरी मनाइदैछ दशैं ?

भाेजपुर, असाेज २२ हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शनिबार घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याईँ मनाइएको छ । घटस्थापनाका

बाल नृत्य र गायन प्रतियाेगिता सम्पन्न

भाेजपुर, असाेज २२ शनिबार रिदम बाल सञ्जाल अन्नपुर्णले राष्ट्रिय गीतमा अन्तर बाल क्लव स्तरिय नृत्य तथा बालबालिकाविच गायन प्रतियोगीताको आयोजना गरेको छ । सञ्जालकी अध्यक्ष सजिता पाण्डेको अध्यक्षता र जिल्ला

मिराकाे सम्मानमा दाैड प्रतियाेगिता सम्पन्न

भाेजपुर, असाेज २२ अल्ट्रा धाविका मिरा राईको गाउँ सानोदुम्मामा दुम्मा मिनी ट्रेल रेस सम्पन्न भएको छ । विश्व चर्चित अल्ट्रा धावीका मिरा राईको सम्मान स्वरुप गत बर्षबाट सञ्चालन हुँदै आएका

भारतीय लरीमा बस ठोक्किँदा दुई नेपालीको मृत्यु

उर्लाबारी, असाेज २२ कोसी राजमार्ग अन्तर्गत टङ्किसिनवारीमा रोकिराखिएको लरीमा पछाडिबाट आइरहेको यात्रुवाहक बस ठोकिँदा दुई जनाको मृत्यु भएको छ। २४ यात्रु घाइते भएका छन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना४ख ६०८०

आगलागीबाट तीन लाख क्षति

राजविराज, असोज २० सप्तरीको छिन्नमस्ता गाविस–२ स्थित सखडामा आज पसलमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । स्थानीय इज्राइल मन्सुरीको सखडा बजारस्थित घुम्ती पसलमा विद्युत् चुहिँदा आगलागी भई पसलमा रहेका

प्रेमीले धोका दिएपछि…

उदयपुर, असोज २० उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् । विवाह

सडक मर्मत नहुँदा यात्रु मारमा

धनकुटा, असोज २० धनकुटामा गाउँगाउँमा विस्तार भएका सडक भत्किएर यातायात सञ्चालनमा नआउंदा स्थानीयबासिन्दा समस्यामा परेका छन् । वर्षातका बेला भत्किएका अधिकांश ग्रामीण सडक मर्मत नहुँदा यातायात सञ्चालनमा आउन नसकेका हुन् ।

दसैँको समयमा अन्धकार भोजपुर

भोजपुर, असोज १९ विद्युत् सेवा तीन दिनयता अवरुद्ध हुँदा दसैँको समयमा भोजपुर जिल्ला अन्धकार बनेको छ । हिले—भोजपुर ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या भएको भन्दै नेपाल बिद्युत् प्राधिकरण भोजपुरले