प्रदेश

पाकिस्तानी जोडीलाई हराउँदै भाेजपुरे दिदीभार्इकाे टाेली फाइनलमा

काडमाडाैं, कार्तिक ४ भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन्। बिहीबार २७ मिनेट चलेको सेमिफाइनलमा रत्न

समुदायको पहलमा खाेटाङका गाउँ झलमल्ल

खोटाङ, ४ कात्तिक समुदायको पहलमा खोटाङको पश्चिमी तीन गाविसमा विद्युत् विस्तार गरिएको छ । हलेसी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड दुर्छिमको पहलमा दुर्छिम, बडहरे र मङ्गलटार गाविसमा केन्द्रीय प्रसारण

अलैँचीले भाउ नपाएपछि भाेजपुरका किसान चिन्तित

भाेजपुर, कार्तिक ४ अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच

कति छन् भाेजपुरमा गरिब ?

काठमाडाैं, कार्तिक ३ देशको २५ जिल्लामा गरिएको सर्वेक्षणले ३ लाख ५६ हजार ४ सय १५ घर परिवार गरिबीको रेखामुनि रहेको देखाएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको सर्वेक्षणले देशका

कांग्रेस महासमिति सदस्य रार्इकाे निधन

काठमाडाैं, कार्तिक २ नेपाली कांग्रेस भाेजपुर क्षेत्र नं २ का महासमिति सदस्य मित्र रार्इकाे निधन भएकाे छ । फाेक्साेका क्यान्सरबाट पिडित रार्इकाे अाज विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएकाे हाे । यसअघि रार्इकाे

तिहारपछि दिङ्लामा मालपाेत र नापी कार्यालय

काठमाडाैं, कार्तिक २ भाेजपुरकाे उत्तरी क्षेत्र दिङ्ला बजारमा तिहारपछि मालपाेत र नापी कार्यालय खुल्ने भएका छन् । यस क्षेत्रका अगुवा तथा नेपाली कांग्रेसका युवा नेता उत्तम कुमार चापाँगाइले मंगलबार भूमिसुधार

भोजपुर–काठमाडौँ सिधा यातायात सेवा सुरु

भोजपुर, कार्तिक २ भोजपुरदेखि काठमाडौँसम्म सिधा यातायात सेवा सुचारु भएको छ । चुम्लुङ्मा यातायात प्रालिले आजदेखि भोजपुरदेखि धरान हुँदै काठमाडौँसम्म सिधा माइक्रोबस सञ्चालनमा ल्याएको हो । चुम्लुङ्माले १८ सिट क्षमताका छवटा

२० प्रहरी किन परे कारबाहीमा ?

रोल्पा , असोज ३० रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा

इलाम डुंगा दुर्घटना : मृतककाे संख्या ७ पुग्याे

इलाम, असाेज २९ इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। थप एक महिला र एक पुरुषको शव आज बिहान झापाको

रकम अभावमा उपचार गराउन नपाएकी निर्मलालार्इ सहयाेग जुट्दै

भाेजपुर, असाेज २३ जुम्ल्याहा बच्चा जन्मिएपछि अार्थिक अभावमा स्वास्थ्य अवस्था नाजुक बनेकी भाेजपुर छिनामखु ४ मुनवालाकी निर्मला रार्इलार्इ सहयाेग जुट्न थालेकाे छ । ३० बर्षिया रार्इकाे अार्थिक अवस्था कमजाेरीले स्वस्वास्थ्य