
योगेन्द्रकुमार जोगी संखुवासभा, साउन ६ साउन महिना सुरु भए लगतै संखुवासभाका चुरा पसलहरुमा हरियार पहेंला चुराहरुको कारोबार बढेको छ । विषेशगरी साउन महिनामा लगाइने हरियो,पहेंलो चुरा पसलहरुमा धमाधम बिक्री हुन थालेकोहो

भाेजपुर, साउन ६ यहाँकाे दुर्इ गाविसमा प्रहरी चाैकी स्थापना भएकाे छ । सदरमुकाम नजिकैकाे काेट गाविस र दक्षिणी क्षेत्रकाे हसनपुर गाविसमा प्रहरी चाैकी स्थापना भएकाे हाे । चाैकी स्थापनाका लागि नेपाल
भोजपुर, असार ३० भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका विभिन्न भेगमा रहेका ४२ मध्ये आठ जलाधार क्षेत्र प्राकृतिक जोखिममा रहेको हो । भूसंरक्षण कार्यालयका

भोजपुर, २९ असार असार महिना सकिन लाग्दा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धानखेती हुने क्षेत्रमा शत प्रतिशत रोपाइँ सम्पन्न भएपनि दुई पटक धानबाली हुने बेँसीमा भने साउने धान

भोजपुर, असार २८ नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ । चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको

काठमाडौ, असार १९ नेकपा (एमाले)भोजपुर काठमाडौं संपर्क मंचले एसएलसीमा सफलता प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान गरेको छ। शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा मंचले भोजपुरका बिद्यालयमा अध्ययन गरेका र काठमाडौमा अाई बसोबास गरी

काठमाडाैं, असार १६ यस बर्षपनि दयाहाङ रार्इ उत्कृष्ट अभिनेता छानिएका छन् । याे सँगै दयाहाङले उत्कृष्ट अभिनेतामा ह्योट्रिक गरेका छन् । यसअघि उनी दासढुङ्गाबाट उत्कृष्ट सहअभिनेता र कबड्डीबाट उत्कृष्ट अभिनेतामा छानिएका

भोजपुर, १६ असार आफँैले जन्म दिएको शिशु हत्या गरेको आरोपमा भोजपुर जिल्ला दोभाने गाविसकी एक महिला पक्राउ परेकी छिन् । अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा दोभाने–२ थुम्लुङकी

भोजपुर, असार १५ भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा
भोजपुर, असार १४ सडक बनाउने ठेकेदारकाे चरम लापर्बाहीका कारण सडक अवरूद्द भएको भन्दै भाेजपुरका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । संयुक्त वस व्यवसायी सङ्घले असार ११ गते गरेको निर्णय सार्वजनिक