प्रदेश

क्यान्सर पीडित रार्इलार्इ अार्थिक सहयाेग जुट्दै

काठमाडाैं, असार ७ फाेक्साेकाे क्यान्सबाट पीडित नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्र रार्इलार्इ अार्थिक सहयाेग जुट्न थालेकाे छ । भाेजपुरकाे रानीबास गाविस ८ का रार्इ यतिबेला भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत

एसएलसीमा भाेजपुरकाे नतिजा : कुन ग्रेडमा कति विद्यार्थी उत्तिर्ण ? (हेर्नुहाेस् सबै विवरण)

अझै पनि धेरै विद्यार्थी र अभिभावकलार्इ याे नतिजाले अन्याेल बनाएकाे छ । विद्यार्थी र अभिभावक मात्र हैन स्वयम शिक्षा कार्यालयका कर्मचारी समेत अन्याेलमा परेका छन् । यस्तै अन्याेनका बिच पूर्वि

सत्य निरूपण तथा मेलमिलाप अायाेगमा भाेजपुरबाट कस्ता-कस्ता उजुरी परे ?

भाेजपुर, असार ४ भोजपुरमा बेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी आउने क्रम जारी रहेको छ । दुर्इ पटक सम्म म्याद थप गर्दा समेत उजुरी आउने क्रम

एसएलसीकाे रिजल्ट अायाे, भाेजपुरमा अन्याेल

भाेजपुर, असार ३ एसएलसी रिजल्ट आए पनि जिल्लामा कति विद्यार्थीले कुन ग्रेडमा पास गरे भन्ने अन्योलमा सबै परेका छन् । एसएलसीको रिजल्ट आए पनि यति वेला कुन विद्यालयले कति विद्यार्थी

बजेटले भाेजपुरका कुन-कुन सडक समेटिए ? (हेर्नुहाेस् सूचिसहित)

अार्थिक बर्ष ०७३/७४ मा भाेजपुरका दुर्इ दर्जन बढी सडक बार्षिक विकास कार्यक्रममा परेका छन् । बजेट बक्तव्यसँगै राष्ट्रिय याेजना अायाेगले प्रकाशन गर्ने राताे किताबमा यी कार्यक्रमहरू समावेश गरिएकाे हाे ।

भाेजपुरमा कर्मचारी संगठन विजयी

भाेजपुर, जेठ २० निजामती कर्मचारी संगठनको ट्रेड युनियन निर्वाचनमा भोजपुरमा एमाले निकट कर्मचारी सङ्गठन विजयी बनेकाे छ । संगठनले १७६, काँग्रेस निकट नेपाल कर्मचारी सङ्घले ६४, माओवादी निकट राष्ट्रिय कर्मचारी

फेसबुकले जुटायो बिद्यालयलाई सहयोग

देवराज सुबेदी भोजपुर, जेठ २० मन मिलेपछी धेरै काम हुन सक्छ भन्ने उदाहरण पेश गरेका छन् बैदेशिक रोजगारीमा गएका युवाहरुले । विदेशिनु पर्दाको पिडा वेदना पोख्ननेऽ राजनीतिको आलोचना गर्ने माध्यम

इश्वरमान र मिरालाई प्रवल जनसेवा श्री पदक

काठमाडाैं, जेठ १५ भाेजपुरका समाजसेवी इश्वरमान राई र  अल्ट्रा धाविका मीरा राईलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ ।नवाैं गणतन्त्र दिवसको अवसरमा सरकारले घोषणा गरेका बिभिन्न मानपदवीमध्ये प्रवल

८८ बर्षिय बृद्धालाई जवरजस्ति करणीकाे अाराेपमा एक ब्यक्ति पक्राउ

  भाेजपुर, जेठ १३ भोजपुरकाे कुलुङ गाविसकी एक ८८ बर्षीय बृद्दलाई जबरजस्ती करणी गरेकाे अाराेपमा  कुलुङ गाविसका ५३ बर्षिय गोरे भन्‍ने टंक बहादुर बागदासलाई प्रहरीले प्रकाउ गरेकाे छ । गत जेठ ३ गते साढे १२

अफगानिस्थानमा एक भाेजपुरेकाे गोलि हानि हत्या

अफगानिस्थान, जेठ ११ कावुलमा एक नेपालीको अज्ञात समूहले गोलीहानी हत्या भएको छ । भोजपुरको छिनामखु गाविस घर भएका मिनबहादुर भारतीय सेनाको जागिरबाट अवकास पाएपछि धरानमा घर बनाएर परिवार सहित बस्दै आएका थिए