प्रदेश

अरुण नदीमा पक्की पुल नबन्दा यातायत सञ्चालन हुन सकेन

सङ्खुवासभा, साउन २७ । जिल्ला स्थित कोशी ल्हाशा मुख्य सडक अन्र्तगत नुम गाविस र पाथीभरा गाविसको सीमनामा पर्ने फक्सीन्दा स्थित अरुण नदीमा पक्की पुल नबन्दा यातायत सञ्चालन हुन सकेको छैन

भाेजपुरमा खाेलाले बगाएर एककाे मृत्यु, एक बेपत्ता

भाेजपुर, साउन २१ खाेलाले बगाएर भाेजपुरमा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना बेपत्ता भएका छन् । अाज बिहान  साढे ९ बजे जिल्लाकाे कोट गाबिस ८ मा  घाँस काट्न  गएका यही ठाउँका  बर्ष

द्वन्द्वपीडितका परिवार सम्मानित

भोजपुर, २१ साउन भोजपुर नगरपालिकामा रहेका आठजना द्वन्द्वपीडितका परिवारलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ । बिहीबार भोजपुर नगरपालिका नगरस्तरीय शान्ति समितिले राज्य पक्ष तथा विद्रोही पक्षबाट बेपत्ता र मारिएकाका परिवारलाई सम्मान

भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भाेजपुर, साउन १६ भोजपुरमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । जेठको पहिलो साताबाट सुरु भएको रोपाइँ साउन मध्य हुँदासम्ममा ८० प्रतिशतको हाराहारीमा सकिएको जिल्ला कृषि विकास कार्यालय, भोजपुरले जनाएको छ

भोजपुरको १६ गाविस घरभित्रको धुँवामुक्त घोषणा

भोजपुर, साउन १६ भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ । भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला,

फ्रुटीमा बिष मिसाएर ख्वाउन खाेज्दा…

भाेजपुर, साउन १३ फ्रुटीमा बिष मिसाएर हत्या गर्न खाेजेकाे अाराेपमा भाेजपुरमा एक जना प्रकाउ परेका छन् । भाेजपुरकाे षडानन्द नगरपालिका २ मा बस्ने ३५ बर्षिय रूद्रबहादुर विकले यही १० गते

तुम्लिङ्टार–भोजपुर पक्की पुल निर्माणमा दुई ठेक्का

संखुवासभा, साउन १३ चालु ठेक्का सम्झौताअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकी लथालिङ्ग अवस्थामा रहेको तुम्लिङ्टार–भोजपुर जोड्ने अरूण नदीको पक्की पुल निर्माणका लागि एकैठाउँ २ वटा फरक–फरक प्याकेजका कन्ट्याक्टरमार्फत काम

धनकुटामा बस दुर्घटना, ११ जनाको मृत्यु

धनकुटा, श्रावण १३ धनकुटाको सिधुवामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे छ । धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका मध्ये ४ जनालार्इ अस्पतालले मृत

युवा विदेश पलायनसंगै खेत बाँझिने क्रम बढ्दो

योगेन्द्रकुमार जोगी संखुवासभा, साउन १० उब्जनीयुक्त खेतबारीमा  किसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो । युवा जनशक्ति विदेश पलायनसंगै खनजोत गर्नका लागि आवश्यक जनशक्ति नभएपछि खेतबारी बाँझिदै गएको किसान धनपति पोखरेलले बताए

युवा परिषद भाेजपुरकाे अध्यक्षमा बिकास

भाेजपुर, साउन ८ राष्ट्रिय युवा परिषदले भाेजपुर जिल्ला अध्यक्षमा बिकास रार्इलार्इ नियु्क्त गरेकाे छ । शुक्रबार बसेकाे बैठकले रार्इसँगै अन्य ६० जिल्लामा अध्यक्ष नियुक्त गरेकाे हाे । चार बर्षकाे लागि