
काठमाडौं, जेठ २ । रोजगारीको सिलसिलामा हङकङ रहेका एक नेपालीको ज्यान गएको छ । निर्माण क्षेत्रमा कार्यरत ५० वर्षीय विष्णु राईको निधन भएको हो। आज (मंगलबार) बिहान काममै रहँदा टेलीह्यान्डलर

नेपाली नयाँ वर्ष २०८०को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन, फ्लिन ड्राइभमा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो। सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ

काठमाडाैँ, चैत्र ८ नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया

काठमाडौं, साउन १२भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन चयन भएका छन् । समाजको छैटो साधारण सभाबाट पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यो गृह जिल्ला

काठमाडौं, चैत्र २९ शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन

काठमाडौं, चैत्र २७ अवैध रुपमा युरोप छिर्ने तयारीमा रहेका ३७ नेपालीहरु टर्कीमा पक्राउ परेका छन् । उनीहरुलाई इस्तानबुलस्थित एक घरबाट टर्किस प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबै नेपालीको

काठमाडौं, चैत २३ प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु

लण्डन, चैत्र १ गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा हुने निर्वाचन मूल्यांकन गर्न संरक्षक परिषदले सोमबार पाँच सदस्यीय निर्वाचन

काठमाडौँ, फागुन २० रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली

लन्डन, फागुन ८ भूतपूर्व ब्रिटिश गोर्खा लक्ष्य गुरुङ दोश्रो पटक काउन्सिलर पद जित्नका लागि चुनावी मैदानमा उत्रिएका छन् । यसअघि हेल वडाबाट काउन्सिलर जितेर दुई वर्ष उपमेयर भइसकेका गुरुङ यो