
काठमाडौं, फागुन १५ कोरोना भाइरस संक्रमणको आशंकामा जापानबाट भारतीय नागरिकसँगै नेपाली नागरिकको पनि उद्धार गरिएको छ । एक पानीजहाजबाट आफ्ना नागरिक उद्धार गर्ने क्रममा भारत सरकारले एक नेपालीलाई पनि साथै भारत

काठमाडौं, फागुन ११ सियोलस्थित नेपाली दूतावासले दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ । चीनको हुवे प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना

काठमाडौं, फागुन ११दक्षिण कोरियाको राजधानी सोलदेखि तीन किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु शहर । यही शहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना

काठमाडौँ, फागुन १० श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन । जापानले सरकारी संयन्त्रबाट

काठमाडौं, फागुन २ कुबेतमा ढुंगाबालुवाको ढिस्कोले पुरिएर ६ जना नेपाली कामदारको मृत्यु भएको छ। २ नेपाली कामदार घाइते भएका छन्। अल मुट्ला क्षेत्रमा बुधबार निर्माणस्थलमा काम गरिरहेका बेला ढुंगाबालुवाको ढिस्को

राजविराज, फागुन १ सप्तरीका एक युवक भारतमा मारिएका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । कामको सिलसिलामा भारतको

काठमाडौं, फागुन १ कुवेतको एक ढुंगाखानीमा विस्फोट हुँदा कम्तीमा चार नेपालीको मृत्यु भएको अरब टाइम्सले जनाएको छ । कुवेतस्थित अलमुतलायामा रहेको ढुंगा–बालुवा खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा ४ नेपालसहित

काठमार्डौँ – आफ्नो सामान्य आवश्यकता पूरा गर्न र परिवारको दैनिक गुजारा सहज बनाउन भनेर परदेशमा पसिना बेच्न गएका नेपालीमध्ये विभिन्न देशमा २५ जना जेलमा मृत्युको तारेख कुरेर बसेका छन्। वैदेशिक

काठमाडौंं यूएईको अबुधाबीमा सवारी दुर्घटनामा परेर तीनजना नेपालीको मृत्यु भएको छ । गुडिरहेको लरीमा बस ठोक्किएपछि दुर्घटना हुँदा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ

पोर्चुगल पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा समुन्द्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको हो। मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र