फोटो कथा

च्याउ खेतीका लागि पराल व्यवस्थापन गर्दै विद्यार्थी

म्याग्दीको बेनी नगरपालिका वडा नं १० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयमा सञ्चालित सीप तथा क्षमता विकास कार्यक्रममा च्याउ खेतीका लागि पराल छाट्ने र टुक्रा पार्ने काम गर्दै विद्यार्थी । बेनी नगरपालिकाले

हिमालको दृश्य अवलोकनपछि सामूहिक तस्बिरमा विदेशी पाहुनासहितको टोली

सगरमाथा संवादमा विदेशी पाहुना र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी आज बिहान माउन्टेन फ्लाईमार्फत हिमालहरुको दृश्य अवलोकन गरेर फर्किनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षको टर्मिनल बाहिर

हिमाली उत्थानशीलताको लागि विज्ञान र प्रविधि छलफलका वक्ताहरु

सगरमाथा संवादको दोस्रो दिन शनिबार काठमाडौँमा आयोजना गरिएको ‘हिमाली उत्थानशीलताको लागि विज्ञान र प्रविधि’ विषयक छलफलका वक्ताहरु । तस्बिरः किरणराज विष्ट/रासस

मौलिक नृत्य प्रतियोगिता

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुुनामा शनिबार आयोजित मौलिक नृत्य प्रतियोगितामा पुख्र्यौली नाच प्रस्तुुत गर्दै खिवाङका कलाकार । मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । तस्बिर

मोटरसाइकल र्‍याली

कर्पोरेट समाचारद्वारा शनिबार आयोजित मोटरसाइकल र्‍यालीमा सहभागीहरू । महिलाको साहस, आत्मविश्वास र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ३५ महिला बाइक राइडरले काठमाडौँको नक्सालदेखि भक्तपुरको नगरकोटसम्म सहभागिता जनाएका

क्लाइमेट क्यालामिटी पुस्तक विमोचन

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँमा बिहीबार गोपाल कृष्ण सिवाकोटीद्वारा लिखित ‘क्लाइमेट क्यालामिटी’ पुस्तक विमोचन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

बराहपोखरी

समुद्री सतहदेखि ३ हजार ६५० मिटर उचाइमा रहेको लमजुङको मर्स्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाको सिमानामा रहेको एतिहासिक तथा धार्मिक बराहपोखरी क्षेत्र । तस्बिर : जनक श्रेष्ठ / रासस

भेडाको उनबाट बक्खु बुन्दै महिला

गोरखाको धार्चे गाउँपालिका-३, उहियामा भेडाको उनबाट बक्खु बुन्दै स्थानीय महिला । तस्बिर:दीपक श्रेष्ठ/रासस

एनआरएनए ग्लोबल कन्क्लेभ उद्घाटन समारोह

गैरआवासीय नेपाली सङ्घद्वारा काठमाडौँमा बुधबार आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलगायत। तस्बिरःकिरणराज विष्ट/रासस

हल्चोक आकाश भैरवको १२ वर्षे नाच सम्पन्न गरिँदै

श्री हल्चोक आकाश भैरव १२ वर्षे जात्राको क्रममा बुधबार काठमाडौँ १८ वडास्थित ताम्सीपाखामा नाच प्रदर्शन गर्दै देवगण। नाचमा श्री चण्डी, श्री कुमारी, श्री हलचोक आकाश भैरव, श्री गंगा, श्री महादेव,