बिज्ञान-प्रबिधि

वैदेशिक रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा

काठमाडौं, साउन २५ । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको

डिसहोमकाे नयाँ प्याकेज : मासिक एक सय रुपैयाँमै हेर्न पाइने

काठमाडौं, साउन २४ । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले

साइबर सुरक्षा कानुनको बाटो खुल्यो

काठमाडौं, साउन २४ नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले मन्त्रीपरिषद्

भिभोको ‘वाइ २७’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं, साउन २१ । भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको ‘वाइ २७’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन सार्वजनिक गरिएको ‘वाइ २७’ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको

ओपो ए ७८ सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं, साउन १९ । ओपोले नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ। यसले एफएचडी प्लस एमोलेड डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ–फास्ट ६७ वाट सूपरभोक फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने

काठमाडौंमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना हुँदै

काठमाडौं, साउन १८ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले आगामी भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । विज्ञान क्षेत्रमा लगाव राख्ने नेपाली युवा तथा बालबालिकाहरूलाई लक्षित गरी आगामी

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’

काठमाडौं, साउन १४ । एनसेलले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ। यस अनुसार अब ग्राहकले जुनसुकै समयमा पनि ५ घण्टाको अनलिमिटेड डेटा प्रयोग गर्न पाउनेछन् ।

ट्विटरबाट अब आम्दानी हुने, विज्ञापन खुला

एजेन्सी । माइक्रोब्लगिङ प्लेटफर्म एक्स (ट्वीटर)बाट पनि अब आम्दानी गर्न सकिने भएको छ । एक्सले विश्वभर विज्ञापनबाट आम्दानी गर्ने वटम शेयर गर्ने कार्यक्रम सुरु गरेको छ। यस मार्फत प्लेटफर्मका प्रमाणित

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, साउन १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान

अब बिरामीको उपचारको भिडियो मञ्जुरीबिना समाजिक सञ्जालमा राख्न नपाइने

काठमाडौं, साउन १२ । बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ अनुमति बिना सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले कुनै