मुख्य समाचार

सातै प्रदेशमा सुविधा सम्पन्न बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त, शपथ आजै

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यद्यपि, सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

पूर्वमन्त्री खनालको प्रश्न – गाडीको नम्बरप्लेट स्पष्ट देखिन्छ, शंकास्पद कसरी ?

काठमाडौं । काठमाडौंका प्रमुख सञ्चारगृह अगाडि सोमबार बिहान पार्क गरिएका गाडीलाई ‘शंकास्पद’ भनिएपछि पूर्वअर्थसचिव तथा पूर्वमन्त्री रामेश्वर खनालले त्यसप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले गाडीको स्पष्ट

कांग्रेस सभापति गगन थापाको निवासअघि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निजी निवास अगाडि सोमबार बिहानदेखि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएको छ । स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी बिहान

सिंहदरबार छिर्न रोकिएपछि गेटमै सुते निहारिका र बिनु, प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका थिए। गृह मन्त्रालयमा आफ्ना

विवादबीच जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी छपाइ सुरु, आइडिमिया बाहिरियो

काठमाडौं । दुई जर्मन कम्पनी भेरिडोस र म्युहलबाउर ले सोमबारदेखि नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन तथा वितरण सुरु गरेका छन्। नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा आएको राहदानी

शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति, छानबिन र कारबाहीको माग

काठमाडौं । राजधानीका विभिन्न सञ्चारगृहको गेटअगाडि बेवारिसे रूपमा सवारीसाधन पार्किङ गरी आवतजावत अवरुद्ध बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, बुद्धनगरस्थित अनलाइनखबर

मिडिया हउस अगाडिका वेवारिसे गाडीलाई क्रेनले तानेर बग्गीखाना ल्याउँदै ट्राफिक प्रहरी

काठमाडौं। मिडिया हाउस अगाडि कार्यालयमा आवतजावत गर्न नै असर पर्ने पार्किङ गरेर राखिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले क्रेन लगाएर बग्गीखाना ल्याएको छ । समाचारको विषयमा विरोध जनाउँदै देशका प्रमुख सञ्चार माध्यमको

राजधानीका तीन मिडिया हाउसको गेटमा बेवारिसे गाडी, अनुसन्धानमा प्रहरी

काठमाडौं । राजधानीका मिडिया हाउसको प्रवेशद्वारअगाडि सोमबार बिहान शंकास्पद अवस्थामा पार्किङ गरिएका सवारीसाधन भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ। तीनकुनेस्थित कान्तिपुर टेलिभिजन, बुद्धनगरस्थित अनलाइनखबर र पुरानो बानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालयअगाडि बेवारिसे

महानगर र नगर प्रहरीविरुद्ध जाहेरी दिन प्रहरीमा पुग्यो गणेश नेपालीको परिवार

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन् ।