मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेसी तोकेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई

गृहमन्त्रीलाई अस्पतालबाटै माजिद अन्सारीको प्रश्न – मलाई पक्राउ गर्नुको कारण के हो ?

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट बिना कारण र कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको दाबी गर्दै सरकारसँग स्पष्टीकरण माग गरेका छन् । पक्राउका क्रममा घाइते

संसद्का चार समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । आज सङ्घीय संसद्का चार समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना

जर्सीसँग एकदिवसीय शृंखला खेल्दै नेपाल

काठमाडौं । जर्सीमा रहेको नेपाली टाेलीले आफ्नो क्रिकेट इतिहासमा दोस्रो पटक उसको घरेलु भुमीमा खेल्दैछ । दुई खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल र जर्सी आज(सोमबार) खेल्दैछन् । जर्सीमा दुई

उपत्यकामा रातभर पर्यो पानी, कति बेला रहला?

काठमाडौँ। उपत्यकामा आइतबार दिउँसोदेखि वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा अहिले (सोमबार बिहान ६:२५ बजे) पनि हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। ‘काठमाडौँको चाँगुनारायण

डोनाल्ड ट्रम्पका सहयोगीको निधन

२९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको कार्यालयका अनुसार शनिबार साँझ छोटो र आकस्मिक

कहाँ कहाँ पर्छ पानी?

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक सरेको छ। यसका

नगरप्रहरी ट्राफिक व्यवस्थापनबाट पछि हट्दा काठमाडौंका फुटपाथ अस्तव्यस्त

काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले ट्राफिक व्यवस्थापनको नियमित जिम्मेवारीबाट पछि हटेपछि राजधानीका सडक र फुटपाथ अस्तव्यस्त बनेका छन्। गणेश नेपालीको आत्मदाह घटनापछि उत्पन्न परिस्थितिको प्रभावस्वरूप नगरप्रहरीले नियमित ड्युटी स्थगित गरेको

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, रोजगारी र छोरीको शिक्षाको जिम्मा महानगरले लिने

काठमाडौँ, २८ असार । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीका परिवारसँग सरकार र काठमाडौँ महानगरपालिकाबीच नौ बुँदे सहमति भएको छ। मुगुको सोरु गाउँपालिका–१ जवलधाराका गणेश

सुकुम्बासी समस्याको दीर्घकालीन समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ

काठमाडौँ, २८ असार । गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारसँगको