मुख्य समाचार

नेपाल र भारत ‘ए’ बीच टी–२० शृङ्खला हुने

काठमाडौँ, २६ असार । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने भएको छ। क्यानका सचिव पारस खड्काले शुक्रबार विज्ञप्ति जारी

सर्लाहीमा युवकद्वारा आत्मदाहको प्रयास, उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियाे

सर्लाही, २६ असार । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार

गणेश नेपालीको आत्मदाहबारे छानबिन गर्न डीआईजी थपलियाको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्नसमिति गठन गरेको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति

रोस्ट्रममा पुग्नासाथ आँशाभरी आँशु बनाएर भावुक बने गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको रोस्ट्रममा पुगेर भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर सम्बोधन गर्न रोस्ट्रममा पुगेका गुरुङले बोल्ने क्रममा भावुक हुँदै केहीबेर रोकिएका थिए। शुक्रबार बसेको प्रतिनिधिसभा

गणेश नेपालीको मृत्युपछि सदन र सडक तात्यो, बालेनको राजीनामा माग

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको मृत्युले संसद् र सडक तातेको छ । घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भूमिकामाथि प्रश्न उठाउँदै संसद् र सडक दुवैबाट

गणेश नेपालीको मृत्युपछि गृहमन्त्रीले कावा मेयर सुनिता डंगोललाई बोलाए छलफलमा

काठमाडौं। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि घटनाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङले काठमाडौं महानगरपालिकाका पदाधिकारीलाई बोलाएका छन्। गृहमन्त्री गुरुङले काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर

ऐन महरले संसद्‌मै लगाए ‘मुर्दावाद’ को नारा

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार

‘गणेश नेपालीको निधनपछि ‘हत्यारा सरकार मुर्दावाद’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएपछि सरकारविरुद्ध प्रदर्शन भएको छ । अस्पतालले नेपालीलाई मृत घोषणा गरेसँगै माइतीघर मण्डलामा ‘हत्यारा सरकार मुर्दावाद भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा

रास्वपाकै सांसदले भने- सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सांसद गणेश कार्कीले नियमभन्दा मानवीय जीवन र संवेदनशीलता ठूलो भएको बताएका छन्। ट्राफिक नियमको पालना र नागरिकको भोगाइबारे आफ्नो धारणा सार्वजनिक गर्दै सांसद

किसानलाई समयमै मल उपलब्ध गराउन मन्त्रालय सक्रिय : मन्त्री चौधरी

काठमाडौँ, २५ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाली लगाउने मुख्य समयमा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालयले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ। मन्त्रालयको नेतृत्व