मुख्य समाचार

यू १९ महिला प्रिमियर कप : कतारलाई १०५ रनले हराउँदै नेपालको शानदार सुरुवात

काठमाडौँ। एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ

दाउन्नेको हट्यो सास्ती

नवलपरासी। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा

सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले काठमाडौँ महानगरपालिकाको

बेल्जियमलाई स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने

काठमाडौँ । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको

कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न

काठमाडौँ । लगातारको भारी वर्षाका कारण कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले स्थानीय राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टर डुबाएको छ । शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण बागमती नदीको बहाव बढेर

गणेश नेपाली आत्मदाह प्रकरण : सरकार र परिवारबीच वीर अस्पतालमा वार्ता सुरु

काठमाडौँ, २६ असार । आत्मदाहका प्रयासपछि निधन भएका गणेश नेपालीको घटनालाई लिएर सरकार र मृतकका परिवारबीच छलफल सुरु भएको छ। स्रोतका अनुसार अहिले वीर अस्पतालमा सरकारी पक्ष र परिवारबीच वार्ता

सम्पत्ति छानबिन आयोगको काम तत्काल अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग लाई हालका लागि कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले २०६३/०६४ सालयता उच्च

ऊर्जा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण र हरित विकासको प्रमुख आधार भएको बताउनुभएको छ। सिंहदरबारमा शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग

सांसदले उठाएका जनसरोकारका विषयको प्रगति अब फोनमार्फत जानकारी गराइने

काठमाडौँ, २६ असार । सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न र समस्याको समाधानबारेको प्रगति सम्बन्धित सांसदलाई प्रत्यक्ष फोन गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। यससँगै त्यसको साप्ताहिक अनुगमन प्रधानमन्त्री

सडक सुरक्षा र पार्किङ व्यवस्थापनका लागि अधिकारसम्पन्न निकाय आवश्यक : गगन थापा

काठमाडौँ, २६ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन र पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय गठन गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरको सानेपास्थित पार्टी