मुख्य समाचार

निरन्तर एउटै विषयमा विपक्षीको विरोधपछि सभामुख पनि दिक्क, भने- शैली परिवर्तन गर्नुस्

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ विपक्षी दलहरु नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक आज अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने लागेको हो। संसद् सचिवालयका अनुसार बैठकमा विधायन व्यवस्थापन समितिका सभापति

सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ, कार्यालय पोसाकमा खिचिएका फोटो–भिडियो पोस्ट गर्न रोक !

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको आचरण, अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय

उद्योग व्यवसायीपछि निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आज निर्माण व्यवसायीसँग संवाद गर्ने भएका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान साढे ११ बजे हुनेछ । बैठकमा विकास निर्माणको

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाई प्रक्रिया आजदेखि सुरु हुँदै

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ। आज बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयुक्तहरूको सुनुवाइ

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ। प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बिहीबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता

अमेरिकाद्वारा इरानका सैन्य र पूर्वाधार क्षेत्रमा श्रृंखलाबद्ध आक्रमण

काठमाडौं। अस्थायी युद्धविराम र समझदारी पत्र भंग भएसँगै अमेरिका र इरानबीचको सैन्य टकराव चरम उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इरानसँगको प्रारम्भिक सहमति सकिएको घोषणा’ गर्दै अमेरिकी सेनालाई इरानका

एसीसी महिला यू–१९ प्रिमियर कप : सोनी पाख्रिनको नेतृत्वमा नेपाली टिम घोषणा

काठमाडौँ। मलेसियामा हुने एसीसी महिला यू–१९ प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरेको छ । हिजो सार्वजनिक गरिएको १४ सदस्यीय टोलीको नेतृत्व सोनी पाख्रिनले गर्नेछिन् ।

कहाँ कहाँ पर्छ पानी?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ । जसको