
काठमाडौँ, २४ असार । सरकारले नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको

काठमाडौँ, २४ असार । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन)

काठमाडौँ, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरका आठ जना कर्मचारीविरुद्ध दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँ, २४ असार। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गर्नुभएको छ।

काठमाडौँ, असार २४ गते । प्रिक्सा कम्पनीअन्तर्गतको थर्ड फ्याक्टर एआईले विकास गरेको अत्याधुनिक परिचय प्रमाणीकरण (आइडेन्टिटी भेरिफिकेसन) प्रविधि अब सरकारको नागरिक एपमा एकीकृत गरिएको छ। यससँगै सरकारी सेवा थप सहज,

काठमाडौँ, २४ असार । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप अनुमति दिएको

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पहिलो पटक उद्योगी तथा व्यवसायीहरुसँग भेटघाट गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको १०० दिनसम्म निजी क्षेत्रसँग औपचारिक संवाद नगरेका शाहले बुधबार उद्योगी तथा व्यवसायीहरूसँग

काठमाडौं । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक

काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले पहिला थुन्ने, अनि सुन्ने नीति लिएको भन्दै असन्तुष्टि जनाएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले सरकारले पहिला थुन्ने,