मुख्य समाचार

मेलम्चीमा भेटिएकाे याे पहेलाे धातुकाे रहस्य खुल्याे, खानी तथा भूगर्भ विभागले निकाल्याे यस्ताे निष्कर्ष

काठमाडौँ, मंसिर २१ मेलम्ची खानपानीको मुहानस्थित हेलम्बु–७ मा भेटिएको सुनजस्तो पहँेलो धातु सुन नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिन सुरू, परिवार दलले समर्थन फिर्ता लियाे

पुष्पकमल दाहाल नेतृत्वमा बनेकाे वर्तमान सरकार संकटमा पर्न थालेकाे अनेकन हल्लाकाबिच अाज एकनाथ ढकालकाे परिवार दलले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिएकाे छ । मंगलबार पुरानाे बानेश्वरस्थित परिवार दलकाे कार्यालयमा केन्द्रिय

हवार्इ भाडा घट्याे, अब कहाँ जाँदा कति लाग्छ ?

काठमाडाैं, मंसिर २१ आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो

निर्वाचन क्षेत्र विशेष कार्यक्रम : भाेजपुर क्षेत्र नं २ मा कुन ठाउँकाे कुन याेजनालार्इ कति बजेट ?

भाेजपुर, मंसिर २१ अार्थिक बर्ष २०७३/७४ काे निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत भाेजपुर क्षेत्र नं २ काे बजेट वितरण भएकाे छ । ३ कराेड बजेट रहेकाे कार्यक्रम अन्तर्गत २३ वटा

देश नियन्त्रण बाहिर जाने थापाको चेतावनी

काठमाडौं, मंसिर २१ राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डता कायम नगरिए मुलुक नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिएका छन । रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले

एमालेले गर्यो कडा निर्णय

काठमाडौं, मंसिर २१ सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भएकोले विधेयक फिर्ता नगरे नेकपा एमालेले सातवटै प्रदेशमा सशक्त आन्दोलन गर्ने भएको छ । एमाले स्थायी समितिको बैठकले पाँच

मधेसी नेतालाई गिरफ्तार गर्न कांग्रेस नेताको माग

काठमाडाैं, मंसिर १९ राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बोलाएको सर्वदलीय बैठकमा मधेसी नेताहरुले देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मधेसी नेतालाई तत्काल गिरफ्तार गरेर राजद्रोहको मुद्दा लगाउन

हवार्इ इन्धनकाे मूल्य घट्याे, अव जहाजकाे भाडा पनि घट्ने

काठमाडाैं, मंसिर १९ नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य घटाएकाे छ। निगमले ८ रूपैयाँ प्रतिलिटर इन्धनकाे मूल्य घटाएकाे हाे ।  भारतीय अायल निगमले पठाएकाे मूल्यका अाधारमा हवार्इ इन्धनको

राप्रपाले मन्त्री फिर्ता बोलाउन तयारी , प्रचण्ड सरकार संकटमा !

काठमाडौँ,  मङ्सिर २० राप्रपाको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । विपक्षमा रहेर राष्ट्रवादी धारमा उभिंदै आएको राप्रपा नेपाल सत्तापक्षमा रहेको राप्रपासँग एकीकरण भएपछि अहिले एकीकृत राप्रपा सत्तापक्ष भएको छ

युवा विद्यार्थीद्वारा भारतीय राजदूतावास अगाडि  प्रदर्शन

काठमाडौँ,  मङ्सिर २० संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि आज प्रदर्शन गरेका छन् । मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर