मुख्य समाचार

सिएनएन सुपर हिरोमा नेपाली चेली पुष्पा बस्नेत मनोनीत, यसरी भाेट गरेर जिताउन सकिन्छ

काठमाडौँ, मंसिर २५ अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गर्नुभएकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत हुनुभएको छ ।कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल

भारतीय राजदूतको दबाबमा यस्ताे छ मोर्चाको तयारी !

काठमाडाैं, मंसिर २५ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्ने रणनितिका साथ आज बैठक बोलाएको छ । गत १४ मंगलबार संसदमा दर्ता भएको परिमार्जनसहितको

यस्ता बन्दैछन् नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडाैं, मंसिर २५ सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

क्रान्ति योद्धा रामप्रसाद राईलाई जनस्तरबाट चिनाउन सुझाव

काठमाडौँ, २४ मङ्सिर राणा शासनविरुद्ध भएको क्रान्तिमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राई र उनले पु¥याएको योगदानबारे जनस्तरमा पु¥याउन जोड दिइएको छ । सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले ६६औँ मुक्ति दिवसका अवसरमा

आन्दोलनका पछाडि ठूलो षडयन्त्र छ-प्रधानमन्त्री

काठमाण्डौ, मंसिर २४ प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता र समावेशी समानुपातिक व्यावस्थाको बिरोध गर्नेहरुले बखेडा झिकेर आन्दोलन गरिरहेको बताएका छन । संविधान संशोधन प्रस्तावको विषयलाई लिएर भइरहेको आन्दोलनका पछाडि ठूलो षडयन्त्र

किन गर्यो एमालेले भेला स्थगित ? यस्तो छ कारण

काठमाण्डौ, मंसिर २४ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आजदेखि विरगन्जमा हुने भनिएको दुईदिने भेला स्थगित भएको छ । मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि भेला स्थगित भएको जनाएको छ

व्यवस्थापिका संसदको बैठक बस्दै

काठमाण्डौ, मंसिर २४ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कार्यसुचीमा प्रवेश गर्न नसकेको व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक अपरान्न ३ बजेपछि नयाँबानेश्वरस्थित संसद भवनमा बोलाइएको छ ।

प्रचण्ड र अाेनसरीलार्इ सर्वाेच्चले बाेलायाे, अब के हुन्छ ?

काठमाडाैं, मंसिर २४ सर्वोच्च अदालतले संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र  सभामुख ओनसरी घर्तीलगायतलाई एक साताभित्र उपस्थित हुन आदेश दिएको छ  । न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले

भाेजपुर विमानस्थल बन्द

भाेजपुर, मंसिर २४ भोजपुरको एक मात्र टक्सार विमानस्थल कालाेपत्रेकाे काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्षातले गर्दा रोकिएको काम मंसिर अाजबाट सुरु हुने भएकाले

ओलीले लगाए सरकारलाई यस्तो आरोप

काठमाण्डौ, मंसिर २३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसा नखाई यो सरकारले भूकम्प पीडितलाई राहत नदिने आरोप लगाएका छन । आज फोरम केन्द्रीय सदस्य सहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई