मुख्य समाचार

जन्ती बाेकेकाे बस दुर्घटना, ४४ घाइते

काठमाडाैं, भदाै ९ जन्ती बोकेको बस पल्टँदा ४४ जना घाइते भएका छन् । नगरकोटबाट जन्ती लिएर कोटेश्वर तर्फ आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

काठमाडौँ, भदौ ९ प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर

सर्वाेच्चद्वारा माअाेवादीलार्इ अर्काे झट्का : अयाेग्य लडाकुलार्इ दुर्इ लाख दिने व्यवस्था कार्यान्वयन नगर्नु

काठमाडाैं, भदाै ८ सर्वोच्च अदालतले अघिल्लो सरकारले ल्याएको बजेट १९ नम्बर बुँदा तत्काल कार्यान्वयन नगर्न अादेश दिएकाे छ। न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले अयोग्य लडाकुलाई जनही दुई/दुई लाख दिने भनी

कांग्रेसबाट चार मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौं, भदौ ८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट मन्त्रिमण्डलमा जाने थप चार मन्त्रीको टुंगो लगाएका छन्। देउवा निकट स्रोतका अनुसार कांग्रेस भित्र आफ्नो समूहको तर्फबाट अर्जुननरसिंह केसी शिक्षा, प्रकाशशरण

२८ हजार स्थायी शिक्षकको दरबन्दी खुल्दै

काठमाडाैं, भदाै ७ सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठौं संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी

शेरधनले पाए प्रदेश नं १ काे सह- संयाेजककाे जिम्मेवारी

काठमाडाैं, भदाै ७ नेकपा (एमाले) ले सातै प्रदेशका संयोजक तोकेको छ । एमाले मुख्यालयमा जारी स्थायी समिती बैठकले सातै प्रदेशको संयोजक तोकेको हाे। प्रदेश नम्वर एकको संयोजकमा सचिव भीम आचार्यलाई

यी हुन् कांग्रेसबाट मन्त्री बन्ने अनुहार

काठमाडाैं, भदाै ६ मंगलबार कांग्रेसले मन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने अन्तिम तयारी गरेकाे छ । मंगलबार अपरान्हसम्म सपथ ग्रहण गराउने गरी मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउने तयारी भएको कांगेसले जनाएकाे छ। जसका

चट्याङले भाेजपुरमा सहित चारकाे मृत्यु

काठमाडाैं, भदाै ६ वर्षासंगै परेको चट्याङ लागेर भोजपुरको छिनामखु ४ मा खेतमा काम गर्दे गरेका १८ वरषीय राजिब श्रेष्ठको मृत्यु भएको छ भने सोही ठाउँका २७ वर्षीय प्रेम श्रेष्ठ घाइते

कांग्रेसबाट अाज मन्त्री थपिने

काठमाडाैं, भदाै ६ सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने

पूर्व मुमा बडामहारानी निवासको लाइन प्राधिकरणले काट्यो

काठमाडौं, भदौ ५ लामो समयदेखि महसुल नतिर्ने ठूला ग्राहको लाइन काट्न थालेको नेपाल विद्युत प्राधिकरणले आइतबार नारायणहिटी दरबारमा रहेको महेन्द्र मञ्जिलको लाइन काटेको छ । महेन्द्र मञ्जिलमा पूर्व मुमा बडामारानी