
काठमाडाैं, भदाै १९ नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म हुने भएको छ । यसअघि भदौ २४ देखि २६ गतेसम्म पोखरामा हुने

सङ्गीता राना काठमाडौँ, भदाै १९ महाभूकम्पमा भत्किएको विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा बौद्ध महाचैत्य (स्तूप)को पुनर्निर्माणमा तिब्र गतिमा भइरहेको छ । जनस्तरको सक्रियतामा थालिएको स्तूपको पुनर्निर्माण ९० प्रतिशत पूरा भइसकेको

१६ सय किलोमिटर सडकमा ९ लाख५० हजार गाडी काठमाडौं, भदौ १८ सवारी साधनको संख्या दिनदिनै थपिने तर सडक बिस्तार त्यो गतिमा नहुँदा राजधानीमा सवारी जाम बढेको छ । बिहान कार्यालय

१३ रुटमा गाडी चलाउन निषेध, ५८१ ट्राफिक परिचालन सुरेन्द्र सुवेदी काठमाडौं, भदौं १८ यस वर्षको हरितालिका तीजमा पाशुपत क्षेत्रको यातायात व्यवस्थापन तय भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार बिहान

भोजपुरमा पहिरोले दुई जनाको मृत्यु भएको छ । गएराती परेको अविरल बर्षा पछि गएको पहिरोका कारण भोजपुरको कुलुङ ६ का भरत राई र उनकी श्रीमती राममनी राईको मृत्यु भएको हो

काठमाडौँ, भदौ १७ नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ । चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । अब

काठमाडौं, भदौ १५ नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त अधिकृत क्याडेट पदमा भर्ना आह्वान गरिएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बुधबार भर्नाका लागि एक विज्ञापन आह्वान गर्दै

काठमाडौं, भदाै १३ पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ । भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा

सन्धिखर्क, भदाै १२ अर्घाखाँचीको हंसपुर-५ रतनमारेमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका छजना मध्ये चार जनाको अवस्था गम्भीर छ । अर्घाखाँची सदरमुकाम

काठमाडाैं, भदाै १२ पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । जनजाति अगुवा समेत रहेका खपाङ्गीको न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल