मुख्य समाचार

अब लोडसेडिङ् २ घण्टा घट्ने

काठमाडाैं, फागुन ४ नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्ने ८० मेगावाट भारतीय बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्ने भएको छ । विद्युत् प्राधिकरण र भारत सरकारको नोडल

कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक

काठमाडौं, फागुन ४ परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले उच्चमाध्यामिक शिक्षा परिषदले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक गरेको छ । परीक्षातालिका अनुसार कक्षा १२ को परीक्षा २०७३ बैशाख २०

भारतलाई हराउँदै फुटबलमा नेपालले स्वर्ण जित्याे

नेपालले पुरूष फुटबलको साग स्वर्ण पदक जितेकाे छ। गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा भएकाे फाइनलमा भारतलाई हराउँदै नेपालले २३ वर्षपछि क्षेत्रीय खेलकुदमा फुटबलको स्वर्ण पदक जितेकाे हाे ।

भाेजपुरका कुन–कुन गाविस नगरपालिकाकाे लागि सिफारिस भए ?

भाेजपुर, फागुन ३ भाेजपुरका अाठ गाविस नगरपालिकाकाे लागि सिफारिस भएका छन् । नगरपालिका सिफारिस समिति भाेजपुरका संयाेजक स्थानीय विकास अधिकारी भानुभक्त न्याैपानेका अनुसार भाेजपुरकाे दक्षिणी क्षेत्रका चार र पूर्वी क्षेत्रका

चीनसँग दीर्घकालीन ऊर्जा सम्झौता हुन्छ : सञ्चारमन्त्री

अाेखलढुंगा, फागुन २ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकारले छिमेकी मुलुकसँग सबैभन्दा राम्रो सम्बन्ध स्थापित गर्ने दाबी गरेका छन् । भारतले गरेको अघोषित नाकाबन्दीका कारण आलोचना खेपेको सरकारले छिमेकी

टक्सार महाेत्सवमा के-के छन् कार्यक्रम ?

भाेजपुर, फागुन २ शनिबारबाट भाेजपुरमा टक्सार महाेत्सव शुरू भएकाे छ । एक हप्तासम्म सञ्चालन हुने महाेत्सवमा विभिन्न कार्यक्रमकाे अायाेजना गरिएकाे छ । शनिबार महाेत्सव उद्घाटन भयाे भने अाइतबारबाट नियमित रूपमा

टक्सार महोत्सव शुरु (फोटो-फिचर)

भोजपुर, फागुन १ टक्सार स्थापनाको दुई सय बर्ष पुगेको अवसरमा शनिबारबाट पूर्वि पहाडी जिल्ला भोजपुरमा टक्सार महोत्सव शुरु भएको छ । महोत्सवको उप–प्रधान तथा रक्षा मन्त्री भिम रावलले महोत्सव स्मारकमा

टक्सार महाेत्सवकाे तयारी पुरा

भाेजपुर, माघ २९ शनिबारबाट शुरू हुने टक्सार महाेत्सवकाे तयारी पुरा भएकाे छ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष पुगेकाे अवसरमा शनिबारबाट महाेत्सव

डाक्टर नै पोलिटिसियन भएपछि कोइरालाको निधन !

काठमाडाैं, माघ २९ सुशील कोइराला प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला सुशील काेइरालाकाे निधनमा उपचारमा लापरबाही भएको गुनासो गर्छिन् । सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउँसो कार्यकर्ताले निधारको घाउ के हो ?

भाेलिदेखि डिजेल पेट्रोल सहजै पाइने

काठमाडौं, माघ २८ झन्डै ६ महिनादेखिको इन्धन अभाव अब साम्य हुने भएको छ । नेपाल आयल निगमले शुक्रबारदेखि सबै पेट्रोल पम्पबाट डिजेर र पेट्रोल बाँडने बताएको अब इन्धन अभाव सहज