मुख्य समाचार

एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिमा उठाउने

  काठमाडौं, कार्तिक ९ नेकपा एमालेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको उम्मेदवारको रुपमा पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई अघि सार्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय

चीनले एक हजार मेट्रिक टन बढी तेल केरुङ नाकाबाट पठाउँदै

काठमाडौं, कार्तिक ७ भारतले पेट्रोलियम पदार्थमा अघोषित रुपमा नाकाबन्दी गरेपछि चीनले एक हजारभन्दा बढी मेट्रिक टन तेल पठाउन लागेको छ । चीनले अनुदान सहयोगस्वरुप हजार मेट्रिक टन तेल केरुँग नाकाबाट मंगलवार नेपाल

अब को बन्दैछ राष्ट्रपति ?

काठमाडौं, कार्तिक ७ मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न व्यवस्थापिका संसदको बैठक आज  शनिबार ३ बजे  बस्दैछ । आजबसेको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रियालाई सुरु गर्ने भएको छ

अाज विजयादशमी यसरी मनाइँदैछ

काठमाडौं,  कार्तिक ५ आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा

के हो दशै, कसरी शुरु भयो, बलिको महत्व के छ अनि पुण्य कसरी पाउने ?

ॐ जयंती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते। दशमी संस्कृत शब्द हो । त्यही दशमीबाट दशै भयो । तत्सम् शब्द तत्भव भयो । दशमी र

मिरा राईलाई गृह जिल्लामा भव्य सम्मान (फोटो फिचर सहित)

ध्रुव सुवेदी भोजपुर, कार्तिक २ अल्ट्रा दौडको विश्व च्याम्पियन मिरा राईलाई गृह जिल्ला भोजपुरमा भव्य सम्मान गरिएको छ । विश्व च्याम्पियन राईलाई गृह जिल्लाको आफ्नै ठाउँ सानोदुम्मामा आइतबार विशेष समारोहकाबिच

को हुन् सिँचाइ मन्त्री ?

काठमाडौं, कार्तिक १ सिँचाइ मन्त्रीको छनोटमा परेका मन्त्री उमेश यादव सप्तरी क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित एमाओवादी सांसद हुन् । ०२७ साल असोज १५ गते सप्तरीको लालापट्टीमा जन्मेका यादवले स्नातकसम्म

एमाओवादीले मन्त्री छान्यो, को-को भए मन्त्री ?

काठमाडौं, कार्तिक १ एकीकृत नेकपा माओवादीले सात मन्त्रीको नाम टुङ्गो लगाएको छ । नेता शक्ति बस्नेत गृहमन्त्री बन्ने भएका छन् । सरकारमा एमाओवादीको नेतृत्व भने टोपबहादुर रायमाझीले गर्नेछन् । उनी उपप्रधान

पूर्वि पहाडमा व्यापार घट्यो

भोजपुर, कार्तिक १ लगातारको तराई बन्द र भारतको नेपालमाथि अघोषित नाकाबन्दीका कारण पूर्वि पहाडमा व्यापार घटेको छ । पूर्वि पहाडका सदरमुकाममा दशैंका बेला अधिक मात्रामा हुने व्यापार घटेको हो । किनमेलका

अाज यस्तो मन्त्रिपरिषद विस्तार हुँदैछ

काठमाडौं, कार्तिक १ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। एमाओवादीले मन्त्रीका लागि भइरहेको मुख्य विवाद सल्टाएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। ‘सभामुखको शपथपछि आइतबार केही