
नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ । नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङमा स्थानीय समयअनुसार साँझ सवा ७ बजे हङकङ इन्टरनेसनल विमानस्थलबाट उड्नुपर्ने थियो । तर, उड्ने

काठमाडौं, असोज ३० एमाओवादीबाट टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने टुंगो लागेको छ । स्थायी समिति सदस्य अग्नी सापकोटाका अनुसार सचिव टोपबहादुर रायामाझीको नेतृत्वमा एमाओवादी वर्तमान सरकारमा सहभागी हुने टुंगो

काठमाडौं, असोज ३० संसदको ठुलो दल कांग्रेसले राष्ट्रपतिका लागि सहमतीय वातवरण बनाउन सभामुख र उपसभामुखमा क्रमश: एमाओवादीको उम्मेदवार ओनसरी घर्ती र राप्रपा नेपालका गंगाप्रसाद यादवलाई समर्थन गरेको छ । राष्ट्रपति

काठमाडौं, असोज २९ व्यवस्थापिका संसदमा शुक्रबार भएको निर्वाचनमा सत्तारुढ दलको तर्फबाट उम्मेदवार बनेकी घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् । रोल्पाको जंकोट

भोजपुर, असोज २९ भोजपुरमा विगत बर्षको तुलनामा यो बर्षको दशैंमा चहलपहल बढ्न सकेको छैन् । सहरबाट गाउँ आउनेको संख्या पनि कम छ भने गाउँबाट सहर जानेको संख्या पनि न्यून देखिन्छ

काठमाडौं, असोज २८ राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापासहित अन्य ४ खेलाडीले आफूहरुमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा आफूहरुमाथि लागेको आरोप उनीहरुले स्वीकार गरेको महानगरीय

काठमाडौं, असोज २८ चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुग्ने बाटो खुलेको छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरी सडक सुचारु

काठमाडौं, असोज २७ म्याच फिक्सिङको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई पक्राउ गरेको छ । थापासहित राष्ट्रिय टिमका खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप

काठमाडौं, असोज २७ सरकार नेतृत्व दल नेकपा एमालेले राष्ट्रपति पद आफैंसँग राख्ने भएको छ। सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख

काठमाडौं, असोज २६ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा एकीकृत नेकपा माओवादीले पाउने आठ मन्त्रालयको टुङ्गो लागेको छ । मन्त्रालय बाँडफाँडबारे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष