मुख्य समाचार

ओनसरी घर्ती पहिलो महिला सभामुख बनिन्

काठमाडौं, असोज २९ व्यवस्थापिका संसदमा शुक्रबार भएको निर्वाचनमा सत्तारुढ दलको तर्फबाट उम्मेदवार बनेकी घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् । रोल्पाको जंकोट

अभावबीच गुज्रदै यसपालिको दशै‌ं

भोजपुर, असोज २९ भोजपुरमा विगत बर्षको तुलनामा यो बर्षको दशैंमा चहलपहल बढ्न सकेको छैन् । सहरबाट गाउँ आउनेको संख्या पनि कम छ भने गाउँबाट सहर जानेको संख्या पनि न्यून देखिन्छ

कप्तान सागर थापासहित अन्य ४ खेलाडीले म्याच फिक्सिङको आरोप स्वीकार

काठमाडौं, असोज २८ राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापासहित अन्य ४ खेलाडीले आफूहरुमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा आफूहरुमाथि लागेको आरोप उनीहरुले स्वीकार गरेको महानगरीय

केरुङ नाका खुल्यो

काठमाडौं, असोज २८ चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुग्ने बाटो खुलेको छ । १२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरी सडक सुचारु

राष्ट्रिय टिमका कप्तान सागर थापासहित ४ खेलाडी पक्राउ

काठमाडौं, असोज २७ म्याच फिक्सिङको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई पक्राउ गरेको छ । थापासहित राष्ट्रिय टिमका खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप

राष्ट्रपति एमालेलाई, विद्या भण्डारीको सम्भावना बढ्यो

काठमाडौं, असोज २७ सरकार नेतृत्व दल नेकपा एमालेले राष्ट्रपति पद आफैंसँग राख्ने भएको छ। सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख

एमाअाेवादीले कुन-कुन मन्त्रालय पायो ?

काठमाडौं, असोज २६ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा एकीकृत नेकपा माओवादीले पाउने आठ मन्त्रालयको टुङ्गो लागेको छ । मन्त्रालय बाँडफाँडबारे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष

गुगल ब्वाई आदित्यको रोग पत्ता लागेन

काठमाडौं, असोज २५ तीन महिनादेखि अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत् चमत्कारिक क्षमताका धनी बालक आदित्य दाहालको रोग अझैसम्म पत्ता लाग्न सकेको छैन । नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ–संस्थाहरुको सहयोगमा

आजदेखि दसैं सुरु, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं, असोज २६ विजयादशमीको पहिलो दिन मंगलबार घरघरमा कलश स्थापना गरी घटस्थापना गरिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस

चीनले भन्यो, ‘नेपाल र चीन सुख दुःख बाँड्ने असल छिमेकी’

काठमाडौँ, असोज २५ चीनले नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै उनले नेपाल सरकार र नेपाली जनतालाई राष्ट्रिय एकता, स्थायित्व र विकासका