मुख्य समाचार

घैंटे यसरी मारिएको थियो (हेर्नुहोस् भिडियो)

काठमाडौं, भदाै ५ चर्चित गुण्डा नाइके दिनेश अधिकारी प्रहरीको इन्काउन्टरमा मारिएको एक वर्ष विते लगत्तै बिहीबार फेरि अर्का गुण्डा नाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठको पनि गोली प्रहारबाटै ज्यान गयो ।

यसरी सर्वसाधारणलाई कुट्ने प्रहरीमाथि कस्तो कारबाही होला ?

यातनाको छानबिन गर्न समिति गठन भोजपुर, भदौ ५ भोजपुरको रानिबास गाविसमा प्रहरीले स्थानीयलाई निर्मम कुटपिट गरेको घटनाप्रति जिल्लामा सर्वत्र आलोचना भएको छ । घटनालाई लिएर सर्वत्र चासो ब्यक्त हुन थालेपछि

अब सात प्रदेशको संघीय नेपाल (कुन प्रदेशमा कुन जिल्ला थपघट भए ? हेर्नुहोस् सबै विवरण)

काठमाडौं, साउन ४ शीर्ष नेताहरू सम्मिलित विशेष समितिले कांग्रेस एमालेले यसअघि नै प्रस्ताव गरेको सात प्रदेशमा थोरै परिवर्तन गरी सीमांकनमा टुंगो लगाएको छ। पहिलेको पस्तावका १,२,३ र ४ प्रदेशहरू यथावत

घैंटे मारिएपछि गृहमन्त्री र आइजीपीले सर्वेन्द्र खनाललाई के भने ?

काठमाडौं, भदौ ४ काठमाडौंको कपुरधारामा कुमार घैंटे इन्काउन्टरमा परेपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले आफू मातहतको प्रहरी निकाय मेट्रोलाई जानकारी गराए। मेट्रोलाई जानकारी गराएको केहिछिनमा आइजीपी उपेन्द्रकान्त अर्यालको

अाखिर त्यो घैंटे को थियो ?

काठमाडौ, भदौ ३ प्रहरीले गरेको ‘इन्काउन्टर’ मा गुन्डा नाइके कुमार घैंटे मारिएका छन् । काठमाडौंको सामाखुसीस्थित कपुर धारामा बिहीबार बिहान गुण्डा नाइके घैँटेमाथि प्रहरीले गोली हानेको थियो । अाखिर को हुन्

‘हेलाे प्रहरी’ यो के गरेको ?

भोजपुर, भदौ ३ भोजपुरको रानिबास गाविसमा प्रहरीले स्थानीयलाई निर्मम कुटपिट गरेको छ । व्यक्तिगत लेनदेनको विषयमा प्रहरीले रानीबास–२ पेक्लाका ५५ बर्षिय रहरमान राईलाई निर्मम कुटपिट गरेको हो । राईलाई व्यक्तिगत लेनदेनको

भोजपुरमा किन मागियो गृहमन्त्रीको राजिनामा ?

भोजपुर, भदौ २ संघीय समाजवादी फोरम नेपाल भोजपुरले गृहमन्त्री बामदेव गौतमको राजिनामा माग गरेको छ । बुधबार भोजपुर सदरमुकाममस्थित फोरमको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दे निहत्था नागरिकको हत्या गर्न गृहमन्त्रीले

पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न कन्निकाको यस्तो ग्रान्ड डिजाइन !

काठमाडौं, भदौ २ पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ । लामो बसाइपछि नेपाल फर्किएका पारस अहिले पनि कन्निकालाई थाइल्याण्डमा

सदभावना पार्टीले किन छाड्यो संविधानसभा ?

भोजपुर, भदौ १ राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले मंगलबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दे उक्त पार्टीको संसदीय दलका नेता लक्ष्मणलाल कर्णले अब एक क्षणपनि संविधानसभामा बस्नु जनताको भावनाको अपमान हुनेछ भन्दै संविधानसभाबाट

कस्तो छ भोजपुर विमानस्थल ?

भोजपुर, भदौ १ झण्डै चालिस बर्ष अगाडी देखी भोजपुरमा सञ्चालमा रहेको विमानस्थल पुर्व क्षेत्रकै पुरानो विमानस्थल भित्र पर्छ । ठ्याक्कै कुन सालबाट हवाई उडान शुरु भएको हो तथ्यांक नभए पनि