राजनीति

वर्तमान सरकार भ्रष्टाचारीहरुको संरक्षण गर्न बनेको हो : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार भ्रष्टाचारीको संरक्षण गर्न बनेको बताएका छन् । हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियानका क्रममा विराटनगरमा बोल्दै अध्यक्ष प्रचण्डले सो

संसदमा ज्ञानेन्द्र शाहीले भने– ओली सरकारबाट भलो भएन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसदमा उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शाहीले प्रमुख प्रशासकीय

मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा दिन सांसद साउदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको

पार्टीबाट ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र टिके प्रथा सदाका लागि अन्त्य हुनुपर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् ।

तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् ।आजदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने – वर्तमान सरकार साना पार्टीलाई समाप्त पार्न खोज्दैछ

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सरकारले साना पार्टीलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो आरोप लगाएका हुन्

एमाले फुटाएर मैले सही काम गरे : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले विभाजन जायज भएको बताएका छन् । आजबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा

हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन बन्यो : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन बनेको बताएका छन् । तनहुँको दुलेगौडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले

अन्तिम समयमा किन गरे देउवाले भारत भ्रमण स्थगित ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा देउवालाई वक्ताका रुपमा

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा