राजनीति

नयाँ शक्तिको मतगणना सुरु हुँदै

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को नेतृत्व छनोटका लागि भएको मतदानको मतगणना केही बेरमा सुरु हुने भएको छ । अध्यक्षसहित केन्द्रीय सदस्य पदका लागि मंगलबार मध्यराति मतगणना सकिएको थियो ।

माओवादी सांसद शर्माको प्रश्न – शक्ति र सरकारमा हुनेहरुले विधि मान्नु पर्दैन ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद शर्माले यस्तो बताएका हुन्। सांसद

जसपाले सदनमा भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन

सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थिति छैन: प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको बताएका छन् । उनले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेको बताए ।

बालिका बन्धक बनाई श्रमशोषण गर्ने एमाले सांसद शर्मालाई सत्ताको आडमा उन्मुक्ति

काठमाडौं। आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्मालाई सरकारले नै उन्मुक्ति दिने तयारी थालेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं

ओली सरकार ढालेर अर्को जनमुखी सरकार बन्ने अवस्था छैन : खनाल

मोरङ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेको बताएका छन् । विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग एवं पूर्वप्रधानमन्त्री समेत रहेका

प्रतिनिधिसभामा सांसदको प्रश्न – दलितले अन्तरजातीय विवाह गरेबापत मारिनुपर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानून बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति

काठमाडौका मेयर बालेन साह हिटलर बने : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह कबाडी व्यवसायीमाथि हिटलरको शैलीमा प्रस्तुत भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले मेयर साहलले

प्रधानमन्त्री ओलीले संविधान खारेज गर्न चाहेको प्रचण्डको आरोप

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् । जनकपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले परिवर्तन र

माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीन जनालाई पदमुक्त गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक निर्णय परिपत्र गर्ने क्रममा गण्डकी प्रदेशका गुप्त हमाल, दलमायाँ रोका र केशव कुँवरलाई