विदेश

टेक्ससमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित १८ जनाको मृत्यु

एजेन्सी, जेठ ११ टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर)

तालिबान सरकारको निर्देशनपछि मुख छोप्न थाले महिला पत्रकार

एजेन्स, जेठ ९ अफगानिस्तानमा आइतबारदेखि टेलिभिजन च्यानलहरूमा महिला प्रस्तोताहरूले अनुहार छोप्न थालेका छन् । तालिबान सरकारको आदेशपछि उनीहरूले टेलिभिजन पर्दामा देखिँदा बुर्का लगाउन थालेका हुन् । एकदिन अघिसम्म सरकारी आदेशको

उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

प्योङयाङ, जेठ १उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड

श्रीलंकामा कानुन तोड्नेलाई गोली हान्ने आदेश

एजेन्सी, वैशाख २८श्रीलंकामा कानुन तोड्ने जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश दिइएको छ । सरकार विरोधी हिंसात्मक प्रदर्शन साम्य पार्न सुरक्षाकर्मीलाई यस्तो आदेश दिइएको हो । श्रीलंकाको इतिहासमै पहिलो पटक देखिएको

ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास

एजेन्सी, वैशाख २६चिनियाँ सेनाले ताइवाननजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । ताइवानले

अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्यो : इमरान खान

काठमाडौँ, वैशाख २६  अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले  आफू  सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहो-याएका छन् । ​पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना

श्रीलंकामा फेरि संकटकाल घोषणा

एजेन्सी, वैशाख २४ श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि फेरि संकटकाल घोषणा गरेका हुन् । सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले संकटकालको घोषणा गरेका

डब्ल्यूएचओ भन्छ-भारतमा मात्र कोरोनाको कारण ४७ लाख मानिसको मृत्यु

एजेन्सी, वैशाख २३ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा कोभिड–१९ को कारण ४७ लाख मानिसको मृत्यु भएको दाबी गरेको छ । यो संख्या भारतको आधिकारिक तथ्यांकको तुलनामा झण्डै १० गुणा

आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्य बृद्धि

एजेन्सी, वैशाख १८ आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स

भारतमा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु

काठमाडाैँ, वैशाख १४ भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ