विदेश

इदको प्रार्थनामा नै आक्रमण आठ जना घाइते

इस्लामावाद,भदौ २८  पाकिस्तानको दक्षिणी सहर शिखरपुरमा मुस्लिम समुदायको महान चाड इद अल अदाको अवसरमा प्रार्थना गरिरहेका बेला आत्मघाती बम आक्रमण भएको छ । मङ्गलबार बिहान सबेरै भएको यस हमलामा परी

पाकिस्तानी पोलियो अधिकारीको गोली हानी हत्या

पेसावर (पाकिस्तान),  भदौ २६  पाकिस्तानको उत्तरी सहर पेसावरमा आइतबार अज्ञात बन्दुकधारीको गोली लागी एक जना पोलियो उन्मुलन कार्यक्रमका वरिष्ठ कर्मचारीको मृत्यु भएको प्रहरीलेबताएको छ । पेसावर पोलियो खोप अभियानका सदस्य डा

१५ बर्षअघिकाे सेप्टेम्बर ११ : यसरी भएकाे थियाे ट्विन टावन अाक्रमण

वासिङटन, भदाै २६ अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको आइतबार १५ वर्ष पूरा भएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो ।

‘डम्पिङसाईड’ विस्फोट हुँदा सय जनाको मृत्यु

कोटोनौ, २४ भदौ । बेनीनमा ‘डम्पिङसाईड’ विस्फोट हुँदा बिहीबार एक सय जनाको मृत्यु भएको छ । बिहीबार भएको यस घटनामा परी अरु दुई सय जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले

जर्मनीमा शरणार्थी समस्यामा धेरै सुधार भएको चान्सलर मर्केलको दावी

बर्लिन (जर्मनी), भदौँ २२ जर्मन चान्सलर एञ्जेला फर्केलले आफ्नो सरकारले शरणार्थी समस्या समाधानमा गरेको पहलको प्रशंसा गर्दै सन् २०१५ को तुलानाा जर्मनी पुगेको आप्रवासी शरणार्थीको व्यवस्थापनमा धेरै गुणा राम्रो गरिएको

शिक्षा मन्त्रीलाई फाँसी!

सउल, भदौ १५ (एजेन्सी) कोरियाका शिक्षा मन्त्री किम याङ जिनलाई फाँसी दिइएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता जेङ जोन हीले बुधबार पत्रकार सम्मेलनमा उत्तरले शिक्षा मन्त्रीलाई फाँसी दिएको

सिरियामा ५५ जना आईएस लडाकू मारिए

अङ्कारा, भदौ ९ उत्तरी सिरियामा बुधबार राति इस्लामिक स्टेट्स (आईएस) समूहविरुद्ध गरेको हवाई तथा स्थल आक्रमणमा परी कम्तिमा पनि ५५ जना आइएस लडाकूको मृत्यु भएको छ । उक्त हवाई कारबाही

शक्तिशाली भूकम्प, शहरको आधा भाग ध्वस्त

 काठमाडौं ,भदौ ८ मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । ६ जनाको मुत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन् । दक्षिण पश्चिमस्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर

७.४ रिक्टर स्केलको भूकम्पकाे धक्का महशुस

वासिङटन, भदाै ४ दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । यस भूकम्पपछि तत्काल सुनामीको चेतावनी भने दिइएको छैन ।

क्यालिफोर्नियामा डढेलो, असी हजार विस्थापित

लस एन्जेल्स (अमेरिका), भदौ २ अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा लागेको डढेलोका कारण ८० हजार स्थानीयवासी घर छोडी सुरक्षित स्थानमा भाग्न बाध्य भएका छन् । जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट