साहित्य

गिति कविता-जीवन जिउन अनेक सङ्घर्ष…

गोबिन्द राज ओझा (राजन)दिपायल सिलगढी न.पा.२ दिपायल डोटी जीवन जिउन अनेक सङ्घर्ष गर्नुपर्दो रहेछसङ्घर्षका पाइलाहरू बढाउनुपर्दो रहेछमनमा चोखो माया लिएर बाच्नुपर्दो रहेछरातदिन सङ्घर्ष गरी बाच्नुपर्दो रहेछ जीवनमा समय कसरी बिताउने

साहित्यकार विजय खरेलको अमेरिकामा निधन

झापा, असार १८ । झापाका साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकाको टेक्सासमा निधन भएको छ । पारिवारिक भेटघाटका लागि एक महिनाअघि पत्नी पार्वती खरेलसहित अमेरिका गएका उनको ज्वरो र

बालेनको कविता : एक जनाले सास फेरेर देखाउनु पर्छ

जब देशमा सबै मरेका हुन्छन् ,तब एक जनाले सास फेरेर देखाउनु पर्छ,की, म बाँचेको छु ।मेरो देशलाई कसैको गुलाम नभई, देश मानेको छु ।म सबै भन्दा ज्ञानी त हैन, तर

‘महारानी’लाई मदन पुरस्कार, ठटाललाई जगदम्बाश्री

काठमाडौं, असोज ४ यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै

राष्ट्रकवि घिमिरेको आज अन्तिम संस्कार गरिने

काठमाडौं, भदौ ३ राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान  १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। अहिले राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको जम्मा भएका छन्। घिमिरेको १०१ वर्षको

१४ देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’

काठमाडौं, साउन ६ नेपालमा १४ देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो ।

विस्तारै हिड् ए जिन्दगी

कविता विस्तारै हिड् ए जिन्दगी अहिले धेरै चुनौतीहरु पन्छाउन बाँकी छ अलिक वेदना मेटाउन बाँकी छ दुरुस्त उपेक्षा निभाउन बाँकी छ । त छिटो–छिटो चलेदेखि कोही रुठे कोही छुटे रुठौंको

आज भानु जयन्ती, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं, असार २९ आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ

कविता-आमाको चिठी

शशी लुमुम्बू छोरा ! रुन्छस् रे तँ सम्झेर घर लेख्छस् रे कवितामा गाउँ र आमा सिमेन्टीको घरमा सुते पनि देख्छस् रे सधैँ झुपडीकै सपना तर छोरा ! तँ किन आउँदैनस्

राष्ट्रियताबारे ईश्वरका पाँच मुक्तक

१ पूर्व मेची पश्चिम् महाकाली जाग्नु पर्छ अब। उठ मधेसी, पहाडी, हिमाली जाग्नुपर्छ अब। दिनहुँ मिचिदैछ्न सीमाहरु कति सहेर बस्ने मातृभूमि जोगाउन नेपाली जाग्नुपर्छ अब। २ भित्र–भित्रै यिनिहरु सबै मिलेको