
काठमाडौँ, वैशाख ९ नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यरत लोकतान्त्रिक कलाकार तथा कर्मचारीहरूको हकहितका निमित्त २०६५ सालमा स्थापित लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले नयाँ वर्षको उपलक्ष्यमा ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’को आयोजना गरेको

नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबारदेखि बृहत् पुस्तक प्रदर्शनी शुरू भएको छ । प्रदर्शनीको कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो

–परशुराम ढकाल नयाँवर्ष ! आऊ तिमीलाई स्वागत छ । सुनौलो बिहानीलिएर सफलताका ढोकाहरु खोल्दै गरिवी, अव्यवस्था र बेथितिका पीडा दर्दहरूमामल्हमबनी शान्ति, समृद्धि र सहमतिलिएर तिमीआऊ तिमीलाईतीनकोटि हृदयका घडामा टिल्पिल, टिल्पिल

काठमाडौँ, चैत्र २८ लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको स्मरणमा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान स्रष्टा श्याम तमोट र नन्दकृष्ण जोशीलाई प्रदान गर्ने भएको छ । लेखन

इटहरी, (सुनसरी) चैत्र २८ हेवेन्लीपाथ नेपाल संयुक्त इकाई इटहरीद्वारा तराहरामा आयोजित कार्यक्रममा युवा गजलकार तथा गीतकार सुवास राई ‘क्याप्टेन’ ‘एकल वाचन’ कार्यक्रममा प्रस्तुत भए । कार्यक्रममा सुवासले संस्कार, संस्कृति र

काठमाडौँ, चैत्र २६ नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक महोत्सवका सन्दर्भ पारेर बाँकेको नेपालगञ्जमा दुई दिने वाङ्मय गोष्ठीको आयोजना गरेको छ । ‘मध्य तथा सुदूर पश्चिमाञ्चल वाङ्मय गोष्ठी’को शुक्रबार प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले

काठमाडौँ, चैत्र १९ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा विजयी कविहरूलाई पुरस्कार तथा पदक प्रदान गर्नुभएको छ । प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा चैत्र १७ गते बिहीबार

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले कवि मञ्जुललाई सम्मानित र अल्ट्रा धाविका मीरा राईलाई पुरस्कृत गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले उनीहरूलाई सम्मानित गरेका

काठमाडौँ, चैत्र ८ विश्व कविता दिवस (२१मार्च) का अवसरमा मङ्गलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विशेष कवि गोष्ठीको आयोजना गरियो । कवि गोष्ठीमा ३६ जना नयाँ–पुराना पुस्तका कविहरूले कविता वाचन गर्नुभयो । उक्त

काठमाडौँ, चैत्र ८ आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिनुभयो । सन् १९९९