
मदन पुरस्कार गुठीले २०७३ सालका श्रेष्ठ नौ पुस्तकको सूची सार्वजनिक गरेको छ । मदन पुरस्कारका लागि प्राप्त भएका कूल १९५ पुस्तकमध्ये गुठीले नौ पुस्तकको सूची आज सार्वजनिक गरेको हो ।

साहित्य सदन नेपालले यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ प्रगतिवादी कवि तथा व्यङ्ग्य निबन्धकार विमल निभालाई प्रदान गरेको छ । सदन र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असार १९ गते सोमबार आयोजित कवि तथा

यस क्षेत्रका समाजसेवी, साहित्यकार एवम् पण्डित दीनानाथ भट्टको मङ्गलबार ७९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी भट्टको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन

नेपाल प्रज्ञा प्रतिष्ठानको ६०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७४ मा खोटाङका कवि चन्द्र रानाहँछा प्रथम भएका छन् । उनको कविता

कुन समय थियो त्यो ? हल्लिएको मेरो भाग्य, कति महिना भयो ? कति वर्ष भयो ? विर्षियो यो अनपढले । ल्याप्चे हान्दै गैयो कागजका पानाहरूमा मेरो नामको खाद्यान्य गोदाममा कुहेर

नेपाल प्रज्ञा–प्रतिष्ठान र चाइना फेडरेसन अफ लिटरेचर एण्ड आर्ट सर्कल (सिफ्लेक्स) बीच ‘साहित्यिक–सांस्कृतिक आदानप्रदान’सम्बन्धी आगामी पाँच वर्षका लागि समझदारी (एमओयु) नवीकरण भएको छ

पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ । केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट

मूर्धन्य साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उहाँका कथाका प्रवृत्तिहरूबारे चर्चा गरिएको छ

नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो हीरक जयन्तीको अवसरमा जेठ ६ गतेदेखि आयोजना गरेको ‘त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी’ सकिएको छ

नेपाल प्रज्ञा–प्रतिष्ठानले जेठ ६ गतेदेखि तीन दिनसम्म प्रज्ञाभवन, कमलादीमा ‘राष्ट्रिय वाङ्मय गोष्ठी’ आयोजना गर्ने