
वनगाउँ प्लेटफर्म । पश्चिम बंगाल । ‘कफी, चाय…’ भन्दै एउटा आइपुग्यो । ‘कफी खाऊँ है ?’ पम्पाले प्रस्ताव राखी । आफूलाई कस्तो तलतल लागिसक्यो । ‘आगे टेस्ट करो ना, किरकोम आछे ?’ सिराजले भन्यो । ‘स्ट्रङ

राजनीतिज्ञ चन्द्रदेव जोशीले लेख्नुभएको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ । कृतिमा मेरो बाटो, नयाँ झिल्को : आशाको, एउटा बस्ती : गाउँको, इतिहासको बाटो, काठमाडौँ खाल्डोलगायत शीर्षकमा

– कुमार काफ्ले मालिकको निर्मम हत्यापछि माया जेल गईन् । सौगात उनलाई भेट्न बरोबर त्यहाँ गइरहन्थ्यो । आफू जेल परेपछि उसले चटक्कै बिर्सिएला भन्ने डर जो मायामा थियो त्यो बिस्तारै

यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरूका कृपाले सवैको

गाउँमा कसैलाई आपत विपत पर्यो कि सबैले दयाराम सरलाई गुहार्थे । उनले सात वर्ष सरकारी विद्यालयमा पढाएर छोडेपनि सानादेखि ठूलासम्म सबैले सम्मानपूर्वक दयाराम सर नै भन्थे । चौबीसै घण्टा कहाँ

गम्भीर स्वभावको गम्भीरबहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो। कुरा कम काम बढी गर्थ्यो। चकलेटी स्वभावको प्रेमबहादुर भने महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो। उ चाहिने काम कम कुरा

प्यारी न्यान्सी, अविरल माया ! अघिल्लो महिनाको चिट्ठीमा मैले तिमीलाई असारको बखान सुनाएको थिएँ । हिलो माटोमा कर्मको यज्ञ लगाउने हाम्रो परम्पराको पोको फुकाएको थिएँ । मेरो चिट्ठी पढेर तिमीभित्र

२०४ औं भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक भानुभक्त आचार्यको जन्मजयन्ती १७ वर्षदेखि मनाउँदै आएको

काठमाडौँ, साउन ५ युरेसिया कल्चरल फोरम, दक्षिण कोरियाको आयोजनामा सोलमा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलन कोरियाको म्यंजी छन्मुन विश्वविद्यालयमा भएको थियो । आयोजक संस्था युरेसियाका अध्यक्ष होंग

मलेसियामा कार्यरत तेह्रथुमका युवाकवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम् कविताकृति ‘पालामको राजकुमारी’ बजारमा ल्याएका छन् । उनको सो कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, प्राज्ञ डा. अमर