
काठमाडौं, कार्तिक २३ मन्त्रीपरिषद् बैठकले राष्ट्रिय गानमा संगीत प्रदान गरेका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई मासिक ३० हजार रुपैयाका दलरले आजीवन सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । दार्जलिङमा जन्मेर आजीन नेपालको

शरीरका अङ्गहरुको आकार दाँजेर भुगोल टुक्रयाउने सपना देख्छौ तिमी, तिम्रो र मेरो भूगोल यसैमा फरक छ म नाङ्गा र भोका मान्छेभित्र भूगोल भेट्छु, तिमी दूरबिनभित्र भूगोल खोज्छौ तिमी भूगोल

न्यूरोडको सुपरमार्केट लुकुनी र दोचा भएर पस्छ झुप्राभित्र काठ र ढुङ्गाका छाना छानाबाट, अखण्ड, अविचलित, निश्चल साल्पाको थाप्लोमा सजिएर सिलिचुङको छातीमाथि रमाइरहेका आङ्पासी र आङ्पासाङ ! गलैंचा झैं विच्छ्याइएका पाखैभरि
जिन्दगी छोटो छ ।तर छोटो जीवनमा लामो यात्रा गर्नुपर्ने छ । समय पनि पलभरमा नै बित्दो रहेछ । बचकनाका ति दिनहरुको याद छ हिजो जस्तै लाग्छ । आमाले खाना खुवाएको
चिन्तामणि पोख्रेल पुरस्कार खोज्छौ भने दुई हातको ताली खोज । तातो तातो दुधमाथि लाग्ने बाक्लो छाली खोज ॥ ससुरालि रमाईलो बनाउने मनमा भए । जेठी माईली आफ्नो बनाउ कान्छी चाँहि

भोजपुर, असोज ८ वरिष्ठ कवि मन्जुललाइ ‘भोजपुर प्रतिभा सम्मान’ प्रदान गरिने भएको छ । भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो

तिमै आँखाको सामु भाला तीर र खुँडामा परी पेट्रोलको आगोमा जिउँदै जलिसकेको हुने थिएँ तिमीबाट खोसिएर छातीमा गोली लागी ५० लाखको शहिद बनिसकेको हुने थिएँ यो दशैँमा म त्यहाँ आउन
बेसहारा टुहुरा नागरिकतिर हेर्दै भुइँचालोले भन्यो, ‘अब म गएँ है !’ भुइँचालो गयो तर ज्योतिषहरु गएनन्

"म तपाईंको नसका निम्ती सुर्तीको धूलो बनाइदिनेछु ।" ऊ लेख्न थाल्यो– "म तपाईंका निम्ती प्रार्थना गर्नेछु र मैले केही नराम्रो गरे मलाई बाख्रो मिल्काएझैँ मिल्क्याइदिनुहोला । यदि तपाईंले मेरो जागिर

उनी- धानको बिरुवासँगै जिन्दगी रोप्छन् रोप्छन् हरिया सपनाहरू पसिनाले हो कि पानीले भिजाउँछन् पहाडी खेतको छाती ! एक दिन त्यहीँनेर फुलाउँछन् खुसी सुनजस्ता धानका बालाहरूमा ! मेरा बा- भकारीभरि मंसिर