
यसबेला तराईको सिउँदो पुछिएको छ मानवताविरोधी नारा सडकको छातीभरि गुन्जिरहेछ कतै आफैंविरुद्ध कतै अरुविरुद्ध सडक जलिरहेछ नमीठो गरी । यतिबेला मानवताको गीत गाउने शान्तिको नारा लाउने खै कता गए ?

काठमाडौं, भदाै २५ २०७१ सालको मदन पुरस्कार ‘खुसी’ पुस्तकका लागि विजयकुमारलाई दिइने भएको छ। दुई लाख राशीको मदन पुरस्कार नेपालको प्रतिस्ठित साहित्यीक पुरस्कार मानिन्छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको

अनिल पोख्रेल चकित छु जो ती सहिद भएका छन् धर्मका खातिर– तिनका आँट देखेर म काँपेको छु, अब किञ्चित् काँप्दिन । म पनि धर्मका खातिर सहिद हुन सक्नेछु । प्रेम

आयु द्रोण सुते भन्ने साटो मेरी आमाले भनेकी थिइन् सरकारी जागिर खानु है बाबु खरदार, सुब्बा वा हाकिम भएर मेरो शीर उँचो राख्ननु है नानी अफसोच,म निकम्मा भएँ बेकम्मा भएँ

अँग्रेजी साहित्यको विद्यार्थी हुँदादेखि साहित्यसँगको मेरो सानिध्यता प्राध्यापन क्षेत्रमा पाइला टेकेदेखि आजसम्म घनिष्टतर रहँदै आएको छ । प्राध्यापन क्षेत्रबाट बचेखुसेको समय म अनुवाद, लेखन, अध्ययन एवम् यदाकदा समालोचना र कृति

थाहा पाए आज साथि तिम्रो मोल कति हो ? सफेद झुटलाई लुकाइ राख्ने खोल कति हो ? भुलभुलैयामा रमाउदै, जगतलाई हसाइराथ्यौ, आदर्शका कुरा छाट्ने तर अरु पोल कति हो ?
काठमाडौं, भदाै १० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय कृपासुर शेर्पाले नेपाल विविध भाषा, संस्कृति एवं सम्पदाले सम्पन्न राष्ट्र रहेको बताउँदै यसको संरक्षण एवं सम्बद्र्धनमा नेपाल सरकार योजनाबद्ध ढङ्गले प्रतिबद्ध

प्यारी छोरी गुनगुन, हर पलको सम्झना, अनि मुटु भरिको माया । कसै न कसैको मद्दतले मेरो यो पत्र तिमी समक्ष पुग्ने छ भन्ने आशा लिएको छु । बाध्यताले भनौं या
काठमाडौ, साउन ३२ मनका भावना पोख्ने मात्रै कला हुँदैनन्। समाजका यथार्थ झल्काउने गतिलो आधार पनि हुन सक्छ। पछिल्ला युवा पुस्ताले ललितकलामा विचार, समाज र यथार्थ विषयवस्तु चित्रण गर्न थालेका छन्। यतिबेला

चालीसको दशकदेखि कविता लेखनका क्षेत्रमा प्रवेश गरेका कवि श्रवण मुकारुङ नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पनि हुन्। समकालीन नेपाली कवितामा ‘बिसे नगर्चीको बयान’ उनको मास्टरपिस कविता हो। ‘सुन रे सियाराम’को लोकप्रियता