DeshKo News

जीप दुर्घटना, ११ काे ज्यान गयाे

सन्धिखर्क, भदाै १२ अर्घाखाँचीको हंसपुर-५ रतनमारेमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका छजना मध्ये चार जनाको अवस्था गम्भीर छ । अर्घाखाँची सदरमुकाम

भाेजपुरका एक युवाकाे हत्या

संखुवासभा, भदाै १२ संखुवासभाको खाँदबारीमा धारिलो हतियार प्रहारबाट एक जनाको ज्यान गएको छ । खाँदबारीमा नै मजदुरी पेसा गदै आएका भोजपुर खाटाम्बा १ का सुवास तामाङलाई मजदुरी पेसा नै गदै

माेटरसाइकलकाे ठक्करबाट एककाे मृत्यु

  संखुवासभा, भदाै १२ मोटरसाइलको ठक्करबाट खाँदबारीमा एक ज्यान गएको छ । अाइतबार बिहान नुम सडक खण्डको लविङ्गहिल नजिक जिल्ला कृषि विकास कार्यालय अगाडी बाइकले ठक्कर दिदा खाँदबारी नगरपालिका ८ कि

गाेरेबहादुर खपाङ्गीकाे निधन

काठमाडाैं, भदाै १२ पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । जनजाति अगुवा समेत रहेका खपाङ्गीको न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल

विश्वकप तयारीमा सरकारी उदासिनता

खिलाराज नेपाल काठमाडौं, भदौ १२ लामो समय सम्म अन्तर्राष्ट्रिय प्रतियोगीता बिहिन बनेको नेपाली महिला क्रिकेट टिम आगामी अक्टोबर ९ देखि १५ सम्म हङ्कङमा हुन गइ रहेको आइ सि सि महिला बिश्वकप

नेपाली क्रिकेट समर्थक समाजद्वारा मानव तस्करी बिरुद्ध बिरोधको कार्यक्रम सार्वजनिक

काठमाडाैं, भदाै १२ हालसालै सार्वजनिक भएको क्रिकेटको बहाना गरि मानव तस्करी गरिएको घटनाको बिरुद्द समग्र क्रीकेटप्रेमीहरु एकजुट भएका छन । हालै जापानमा सम्पन्न एक मैत्रीपूर्ण खेलका लागि केही नेपाली क्रिकेट

चिकित्सक सङ्घको चुनावी दाैडमा काे-काे छन् ?

काठमाडाैं, भदौ ११ नेपालका चिकित्सकहरूलार्इ यतिबेला चुनावी  सरगर्मी बढेकाे छ । दुर्इ समूह बनाएर उम्मेदवारहरू देश दाैडाहामा निस्किएका छन् । यही भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते

दाहाल मन्त्रिपरिषद ६१ सदस्यीय पुग्ने !

काठमाडाैं, भदाै ११ प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गरेका छन्। दाहालले शुक्रबार प्रमुख सत्ता साझेदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन्।

क्रिकेटलाई ढाल बनाइ मानव तस्करी गरिएकोमा समर्थक समाज अाक्राेशित

काठमाडाैं, भदाै १० केही समय अगाडी जापानमा आयोजित मैत्रीपुर्ण क्रिकेट खेल खेल्न जाने क्रममा  नेपाली खेलाडीका साथ केही गैर खेलाडीलाई खेलाडीको भेषमा जापान पुर्याएर समग्र क्रिकेट तथा खेलकुद क्षेत्रको बदनामी

राष्ट्रिय पुस्तकालय दिवसमा अन्तरक्रिया

भाेजपुर, भदाै १० जिल्ला शिक्षा कार्यालय, भोजपुरको आयोजनामा ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ भोजपुर जिल्लामा नवौं पुस्तकालय दिवस २०७३ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शिक्षा