देश

बुहारीलाई कलेज अनिवार्य

झापा, साउन २७ प्रायः नेपाली समाज तथा घरपरिवारमा बुहारीलाई पढ्न पढाउनुपर्छ भन्ने प्रचलन कमै छ । तर झापाको गोल्धाप गाविसका बुहारीलाई क्याम्पस पढ्न जानुपर्छ भनेर पति तथा सासुससुराले नै प्रोत्साहन

कोरियामा अवैधानिक बस्नेमा नेपाल दोस्रो

काठमाडौं, साउन २७ अर्थतन्त्रका हिसाबले एसियाको चौथो मुलुक दक्षिण कोरियामा नेपालीको संख्या ३४ हजार पुगेको छ । नेपालीहरु विशेषगरी रोजगारी, अध्ययन बिजनेस र वैवाहिक भिसामा यहाँ पुग्ने गरेका छन् ।

अाजको राशिफल

अाज वि.सं. २०७२ साल साउन २७ गते बुधबार। इश्वी सन् २०१५ अगस्ट १२ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु । नेपाल संवत् ११३५ दिल्लागा। अाजको तपाईको राशिफल यस्तो

यी हुन् रातो पासपोर्ट बेच्ने सभासद

काठमाडौं, साउन २६ विशेष अदालतले कूटनीतिक राहदानी (रातो पासपोर्ट) पूर्वसभासदहरु गायत्री साह, विश्वनाथ यादव र शिवपुजन राय राहादनी बिक्री गर्ने कार्यमा संलग्न रहेको ठहर गरेको छ । विशेषले पासपोर्ट बेचेको

भदौ १५ मा नयाँ संविधान

भोजपुर, साउन २६ कार्यतालिका बनाउने प्रमुख दलका शिर्ष नेताहरुको ढिलासुस्तीका कारण साउन मसान्तभित्र संविधानसभाबाट संविधान जारी गर्ने उनीहरुको प्रतिबद्धता पूरा नहुने भएको छ। संविधानसभाको संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले प्रतिवेदन दिन

भर्खरै ४.३ रेक्टरको पराकम्प

काठमाडाैं, साउन २६ गत बैखाश १२ गतेकाे गएकाे महाभूकम्पकाे परकम्पन जानेक्रम अझै राेकिएकाे छैन । मंगलबार काठमाडाैंलाई केन्द्र बनाएर ४ दशमलव ३ रेक्टरस्केलकाे परकम्पन भएकाे छ । विहान १० बजेर

अाजको राशिफल

अाज मितित वि.सं. २०७२ साल साउन २६ गते मंगलबार । इश्वी सन् 2015 Aug. 11 तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ दिल्ला गा। तपाईको अाजको

कुन प्रदेश कस्तो ? यी प्रदेशका के-के छन् विशेषता ?

काठमाडौ, साउन २५ लामो कसरतपछि प्रमुख राजनीतिक शक्तिहरूको सहमतिमा प्रस्तावित ६ प्रदेशका आ–आफ्नै विशेषता छन्। जनसंख्या, क्षेत्रफल, साक्षरता, मानव विकास सूचकांक, उद्योग, जलविद्युत् र प्रमुख पर्यटकीय गन्तव्यका आधारमा प्रदेशहरूको पहिचान र

सिरियामा जिप दुर्घटना हुँदा ३ नेपाली सेना घाइते

काठमाडौं,  साउन २५ सिरियामा नेपाली शान्ति सैनिक सवार ल्यान्डक्रुजर जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । शनिबार साँझ दुर्घटना भएको उक्त जिपमा ८ सैनिक थिए। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार

अाज बिहानै गयो भूकम्पको धक्का

काठमाडौं, साउन २५ आज बिहानै भूकम्पको ठूलै धक्का गएको छ । बिहान ४ बजेर १५ मिनेटमा गोरखलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News