कञ्चनपुर,बैशाख १६ । कञ्चनपुरको लालझाडी-१ बिनवारीका ५५ वर्षिय बृद्ध खोलाले बगाउदा बेपत्ता भएका छन् ।घर फर्कने क्रममा नदिले बगाएर लालझाडी १ बिनवारी बस्ने ५५ वर्षिय साधु राना बेपत्ता भएको हो
डडेल्धुरा,बैशाख १६ । डडेल्धुरा अस्पतालका एक जना स्वास्थ्यकर्मी ड्युटीका बेला रक्सीको नशामा झुम्मिने गरेको पाइएको छ । डडेल्धुरा अस्पतालमा कार्यरत सिनियर अहेब दिलीपसिंह साउदले अस्पताल भित्रै रक्सीको नशामा झुम्मिने गरेका
कैलाली बैशाख १३ । कैलालीको घोडाघोडी नगरपालिकामा कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो । कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर
धनगढी,बैशाख १३ । सेति अस्पतालमा उपचारत धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको चौथो पटक गरीएको कोरोना परीक्षणको
धनगढी बैशाख ११ । सुदूरपश्चिमका चौथो कोरोना संक्रमित महिला पनि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।
अछाम,वैशाख १० । अछामको वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएको छ । वान्नीगढी गाँउपालिका वडा नं ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा
डोटी,बैशाख ९ । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीमा चट्याङ लागेर सोमबार एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार चट्याङ
कैलाली,बैशाख ८ । कैलालीमा प्रहरीले भरुवा बन्दुक सहित महिलालाई पक्राउ गरेको छ। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुक सहित स्थानीय धनसरा गिरीलाई पक्राउ गरिएको प्रहरीले
कञ्चनपुर, बैशाख ७जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनमा विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास
दार्चुला, बैशाख ७ ।भारतको जिआइसी कलेज बालुवाकोट क्वारेन्टीनमा आमाको किरिया बसेका बासुदेव भट्टलाई ६ दिनपछि नेपाल प्रवेश दिइएको छ । आइतवार दिउसो १ः३० वजे दत्तु नाकाको पुल खोलेर शैल्यशिखर नगरपालिका‐१