
झापा, मंसिर ११ विमल घर्ती मगर टाइब्रेकरमा चुक्दा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले हात पारेको छ ।उसले रुपन्देही–११ लाई ५–३ गोल अन्तरले हरायो । योसँगै एपीएफले

काठमाडौं, मंसिर ११ अभ्यास खेलमा थाईल्याण्डसँग पराजित नेपाली महिला क्रिकेट टिमले आज पाकिस्तान महिला टिमसँग लज्जास्पद हार बेहोरेको छ । ५० रन पनि बनाउन नसकेको नेपाली महिला टिमसँग पाकिस्तान महिला

काठमाण्डौ , मंसिर ११ सुरुङगामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटवलको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपिएफ र रुपन्देही ११ खेल्दैछन् । खेल सुरुङ्गाको कन्काइ माविको मैदानमा दिउँसो ३ बजेपछि सुरु

काठमाडाैं, मंसिर ९ विश्व फुटबल महासंघ फिफाले बिहीबार जारी गरेको वरियता क्रममा नेपाल १ सय ८१ औं स्थानमा रहेको छ । यसअघि नेपाल १८६औं स्थानमा थियो । फिफाको नयाँ वरियता

माओवादीको अयोग्य लडाकू मिरा राई अहिले देशको गौरब बनेकी छन्। २७ वर्षीया मिराले अल्ट्रा रनको अन्तर्राष्ट्रिय पहिचान बनाएकी छन्। उनले हंकङ, स्पेन, नेपालकै मुस्ताङमा भएको अल्ट्रा रनिङ, फ्रान्समा भएको ८०

काठमाडौं, मंसिर ९ म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले जान्टन इब्राहिमोभिचको सम्झौता एक वर्ष थप गर्ने बताएका छन् । ३५ वर्षे पूर्व स्वीडिस फुटबल यो सिजन पेरिस सेन्ट जर्मेनबाट ओल्ड ट्रार्फड

काठमाडौं, मंसिर ८ साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको खेलमा स्पोर्टिङ लिस्बोनलाई २–१ ले हराएर समूह एफमा रहेको रियल मड्रिडले

काठमाडौँ, मंसिर ७ श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न छ

काठमाडौ, मंसिर ७ पटक पटक स्थगित भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी पुसको पहिलो साताबाट सञ्चालन हुने भएको छ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद

काठमाडौं, मंसिर ६ मिडिल्सब्रोलाई हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती मिडिल्सब्रोको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी १-० ले विजयी भयो ।