खेलकुद

११ करोड लागतमा बन्न लागेको बैतडी क्रिकेट मैदानको यस्तो छ हालत

बैतडी, मङ्सिर ५ सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा दुई वर्षअघि सुरु भएको सुविधासम्पन्न अन्तर्रा्ष्ट्रियस्तरको दशरथचन्द क्रिकेट मैदानको निर्माण कार्य अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको

म्यान्चेस्टर सिटी विजयी

काठमाडौं, मंसिर ५ इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले गएराती क्रिष्टल

मैत्रीपूर्ण खेलमा नेपालले जापानलाई हरायो

काठमाडौँ, मंसिर ४ जापानी टिमसँगको च्यारिटी फुटबल नेपाली राष्ट्रिय फुटबल टिमले जितेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले जापानको फ्रेन्डस् अफ जापानलाई १–० ले हराएको हो

विश्वकप खेलेकाे जापानसँग अाज नेपाल भिड्दै

काठमाडौँ, मंसिर ४ नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार यहाँ ‘च्यारिटी’ फुटबल खेल हुने

एशिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा, काे–काे परे टिममा ?

काठमाडाैं, मंसिर ३ आसन्न एशिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली

इङ्ल्यान्ड र स्कटल्याण्ड कारवाहीमा पर्ने खतरा

काठमाडौं, मंसिर ३ अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले इङ्ल्यान्ड र स्कटल्याण्डमाथि अनुशासनको छानबिन सुरु गरेको छ । यी दुई राष्ट्रले विश्वकप फुटबल छनोट खेलका क्रममा आचारविपरित काम गरेको फिफाको आरोप छ

प्रधानमन्त्रीद्वारा खेलाडीहरुलाई सम्मान

काठमाण्डौ , मंसिर २ एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली फुटबल खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटारमा आजआयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले

बैतडीमा पहिलो पटक बीपी समृति टि ट्वेन्टी क्रिकेट प्रतियोगिता हुँदै

बैतडी, मंसिर २ बैतडीमा यही मंसिर ११ गतेबाट बीपी स्मृति टि ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघ र लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा हुन

खेलकुद प्रतियाेगिता सम्पन्न

सुदीप अधिकारी भोजपुर, मंसीर १ भोजपुरकाे चाैकीडाँडामा खुल्ला डबल ब्याडमिन्टन र खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ । ईन्द्रावती युवा क्लब तिन्तामा चौकीडाँडाकाे अायाेजनामा प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

च्याम्पियन नेपाली टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिदै

काठमाडौं, मंसिर १ मलेसियामा आयोजित एएफसी सोलिडारिटी कप फुटबलको उपाधि विजेता नेपाली फुटबल टोलीलाई भव्य स्वागत गरिने भएको छ । विजेता टोलीलाई स्वागत गर्न खेलकुद मन्त्री दलजीत श्रीइपालीसहितको टोली र