काठमाडौं, साउन ५ हङकङ ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनौट भएको छ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौत प्रतियोगिताको प्लेअफमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै हङकङले अर्को वर्ष भारतमा हुने विश्वकपका लागि स्थान पक्का
भोजपुर, साउन ४ नेपालकी अल्ट्रा धाविका मीरा राईले इटालीमा आइतबार सम्पन्न स्काई रनिङ वल्र्ड सेरिजअन्तर्गत डोलोमिटिज स्काई रेसमा चौथो स्थान हात पारेकी छन् । स्काई रनिङमा भर्खर पारंगत बन्न थालेकी मीरासँग
एजेन्सी जुरिच, साउन ४ विश्व फूटबल महासंघ फिफाको अध्यक्षका लागि आगामी फेब्रुअरी २६ मा निर्वाचन हुने भएको छ। अध्यक्ष सेप ब्लाटरले निर्वाचित भएको चार दिनपछि अध्यक्षबाट राजिनामा दिएका थिए। उनका उत्तराधिकारी
काठमाडौं, साउन ३ नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटकझ मान्यता गुमाएको छ। आगामी वर्ष भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनौट हुन नसकेपछि नेपालले सो मान्यता गुमाएको हो। आयरल्याण्ड र
काठमाडौं, साउन २ विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा जर्सीसँग ७ विकेटले पराजित भएसँगै विश्वकप खेल्ने नेपलाको सपना समाप्त भएको छ। जर्सीसँगको हारसँगै नेपालको सन् २०१६

भोजपुर, साउन १ आयरल्याण्डमा जारी विश्वकप टी-ट्वान्टी छनोट खेलमा नेपालले आफ्नो तेश्रो खेल हारेको छ । तेश्रो खेलमा भोगेको लज्जाजनक हारसँगै नेपालको सन् २०१६ को टी ट्वेन्टी विश्वकप खेल्ने सपना
काठमाडौं, असार ३१ विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । पपुवा न्युगिनीसँगको खेल नेपालका लागि ‘गर या मर’को हुनेछ । प्रतियोगिताअन्तर्गत् बुधबार भएको आफ्नो चौथो
काठमाडौं, असार ३० नेपाली क्रिकेट महत्वपूर्ण मोडमा छ। जारी ट्वान्टी–२० विश्वकप छनोटमा धर्मराएको नेपाली अभियानसामु बाटोमा हङकङ भेटिएको छ। नेपालले तीन वर्षअघि त्यही हङकङलाई २८ रनले हराउँदै ट्वान्टी–२० विश्वकप छनोटमा

काठमाडौं, असार २८ राष्ट्रिय खेलाडीको वरियता निर्धारणका लागि आयोजना गरिएको राष्ट्रिय टाइम टे्रेल प्रतिस्पर्धाका दौरान आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। नेपाल एथलेटिक्स संघको आयोजना भएको प्रतियोगिताको दोस्रो
भोजपुर, असार २७ भोजपुरमा आयोजित नगरपालिकास्तरिय अन्तर मवि हाजिरीजवाफ प्रतियोगीताका विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ । हाजिरीजवाफ प्रतियोगीता शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले आयोजना गरेको थियो । प्रतियोगीतामा नगरपालिका आसपासका चार