खेलकुद

नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं, साउन २९ साफ यु–१६ फुटबल च्यािम्पयनसिपको दोस्रो खेलमा अब नेपालले अफगानिस्तानको सामना गर्दैछ । बंगलादेशको सिल्हेटमा जारी प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह विजेता बने सुरमा छ । नेपालले समूहको पहिलो

विश्व ११ सँग नेपाल ३७ रनले पराजित

काठमाडौं, साउन २४ भूकम्प पीडितको सहयोगका लागि ब्याट फर नेपाल च्यारिटी खेलमा नेपाल पराजित भएको छ । विश्व ११ सँग नेपाल ३७ रनले पराजित भएको हो । विश्व ११ ले दिएको

विश्वमाझ नेपाली झण्डा फहराउँदै अाइपुगिन् मिरा

भाेजपुर, साउन २२ विश्वमाझ नेपाली झण्डा फहराउँदै चर्चित अल्ट्रा धाविका मीरा राई बिहीबार नेपाल अाइपुगेकी छिन् । नेपाल अाेर्ले लगत्तै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । मीराले हालै फ्रान्समा सम्पन्न

जिल्ला खेलकुद विकास समितिका लागि कुन जिल्लामा को अध्यक्ष भए ? (सबै जिल्लाको विवरण सहित)

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष रविन नगरकोटी सदस्य रुपेश बजगाईं, ज्ञानेन्द्र वान्तवा, गोमा चौधरी, बलदेव गोम्देन र दीपेन्द्र दाहाल पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल कोषाध्यक्ष वसन्त जीआर

भोजपुरको खेलकुद विकास समितिमा को-को चयन भए ?

भोजपुर, साउन १९ राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समिति भोजपुरका लागि सुमन राई अध्यक्ष सहित छ जनालाई चयन गरेको छ । यसरी चयन हुनेहरुमा  कोषाध्यक्ष अनिता राई सदस्य विजन राई, सीताराम

कप्तान पारस खड्काको बयान : हामी यस कारण सफल हुन सकेनौं

काठमाडौं, साउन १८ सोमबार काठमाडौंमा ओर्लिएपछि नेपाली टोलीका कप्तान पारस खड्काले सहजै स्वीकार गरे, हामीले राम्रो खेलेनौं ।उनको निष्कर्ष छ, कुनै एक दुई खेलाडी मात्र होइन, सिङ्गो टीम नै असफल

कस्तो होला यसपालीको प्रिमियर लिग ?

लन्डन, साउन १७ इङ्ल्यान्डको प्रिमियर लिग विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक हो। अगस्ट ८ बाट २४ औं संस्करण सुरु हुने प्रिमियर लिग रोमाञ्चमा जस्तै अनुमान गर्न सकिनेमा पनि पहिलो

नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, साउन १३ नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत बुधबार स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो साढे तीन बजेपछि स्कटल्याण्डको आयरमा हुनेछ । आयरल्याण्ड र स्कटल्याण्डमा भएको ट्वेन्टी–ट्वेन्टी

स्विमीङ च्याम्पियनशिपमा भाग लिन नेपाली टोली रुस जादै

 काठमाडौ, साउन १२ वल्र्ड स्विमीङ च्याम्पियनशिपमा भाग लिन जाने नेपाली टोलीलाई आज बिदाई गरिदैछ । प्रतियोगितामा सहभागि हुन सोफिया शाह, गौरीका सिंह, शिरिष गुरुङ र किरण कार्की त्यसतर्फ जादैछन ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुन-कुन जिल्लामा हुँदैछ ?

भोजपुर, साउन ६ पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलका विभिन्न जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताको मंसिर ११ गते विराटनगरमा उदघाटन हुने र समापन सुनसरीको