देश

एकैदिन २० हजार ५ सयले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा व्यापक बढेको छ। आज सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको

‘बमबहादुर कुँवर राणा’ पुस्तक सार्वजनिक

काठमाडौँ, १६ जेठ । श्री ३ जङ्गबहादुर राणाका विश्वासपात्र माइला भाइ बमबहादुर कुँवर राणाको ऐतिहासिक योगदानमा आधारित ‘प्रधानमन्त्री बमबहादुर कुँवर राणा’ पुस्तक शनिबार सार्वजनिक गरिएको छ । नेपालको राणाकालीन इतिहासमा बमबहादुरको

एमाले संसदीय दलको बैठक – सरकारको ‘अधिनायकवादी शैली’विरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय

काठमाडौं, १६ जेठ । नेकपा (एमाले)को संसदीय दलको बैठकमा नयाँ बजेट, प्रतिनिधिसभा नियमावली, मानव अधिकार आयोगको प्रतिवेदन र सरकारका गतिविधिबारे गहन छलफल भएको छ। बजेटबारे छलफलमा पार्टीका पूर्व उपाध्यक्ष तथा

बजेटमा संरचनागत सुधारका विषय समेटिनु सकारात्मक – सभापति थापा

काठमाडौँ, १६ जेठ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको बजेटमा संरचनागत सुधारका कतिपय सकारात्मक विषय समेटिएकोमा स्वागत गर्दै ती नीति र कार्यक्रमका लागि आवश्यक कानुन निर्माणमा प्रतिपक्षको हैसियतले सहयोग गर्ने

एभरेष्ट प्लाई उद्योगमा आगलागी, पाँच करोड बराबरको क्षति

नेपालगन्ज, १६ जेठ । नेपालगन्ज उपमहानगरपालिका –२१ नयाँ बस्तीमा रहेको एभरेष्ट प्लाई ढोका उद्योगमा भएको भिषण आगलागीबाट पाँच करोड रुपियाँ बरावरको क्षति भएको छ । उद्योगका सञ्चालक प्रकाश रानाले दिनुभएको जानकारीअनुसार

‘हिमालको संरक्षण विश्वकै साझा दायित्व हो’

काठमाडौँ, १६ जेठ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनुभएको छ ।  ‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उहाँले

पोखरामा आइतबारदेखि प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता हुने

पोखरा  १६ जेठ ।। पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ ।  गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा र प्रदेश खेलकुद परिषद् गण्डकीको विशेष सहयोगमा सञ्चालन हुने

दलित बालबालिकाको पोषण भत्ता दोब्बर, सडक बालमुक्त राष्ट्र घोषणा

काठमाडौँ, १५ जेठ । सरकारले देशैभरका पाँच वर्षमुनिका दलित समुदायका बालबालिकाको पोषण सहायता दोब्बर गरी मासिक रु. एक हजार बनाएको छ। दलित बालबालिकाको पोषण सहायताका लागि रु. ३ अर्ब विनियोजन गरिएको

प्रमुख सहर धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाइने

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि काठमाडौँ उपत्यकालगायत प्रमुख सहरलाई धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.

झापालाई हराउँदै बेलबारी फाइनलमा

धनकुटा १५ जेठ। बेलबारी फुटबल क्लब धनकुटामा जारी १८औँ सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको खेलमा बेलबारीले बिर्तामोड युनाईटेड क्लब झापालाई ३–०