देश

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज संघीय संसद्मा प्रस्तुत हुँदैछ । डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीको हैसियतमा पहिलोपटक संघीय बजेट प्रस्तुत गर्न लागेका हुन् । संघीय संसद् सचिवालयका

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री बालेन टुँडिखेलमा, सम्बोधन नगर्ने

काठमाडौं । गणतन्त्र दिवस–२०८३ को अवसरमा आज राजधानी काठमाडौंसहित देशभर विभिन्न विशेष कार्यक्रमहरू आयोजना गरी उत्सवपूर्ण रूपमा मनाइँदैछ । मुख्य समारोह काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा भव्य रूपमा भइरहेको हो ।

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस

काठमाडौं । गणतन्त्र दिवस–२०८३ को मूल समारोहका क्रममा ड्युटीमा खटिएका एक नेपाली सैनिक जवान बेहोस भएका छन् । टुँडीखेलस्थित समारोहस्थलमा कार्यक्रम जारी रहँदा ती जवान अचानक बेहोस भएपछि सुरक्षाकर्मीले तत्काल

गैरआवासीय नेपाली विधेयक : मन्त्री खनालले दिए व्यापक छलफलको आश्वासन

काठमाडौं, १४ जेठ । परराष्ट्र मन्त्री शिशिर खनालले हाल सार्वजनिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदा सबै सरोकारवालासँग व्यापक छलफल गरेर मात्र संसद्मा पेस हुने बताएका छन्। एशोसिएशन अफ नेपाली ओरिजिन

कांग्रेस संसदीय दलमा विषयगत समितिको जिम्मेवारीबारे छलफल

काठमाडौँ, १४ जेठ। नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विषयगत समितिको जिम्मेवारी बाँडफाँट गर्ने विषयमा छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापाले संसदमा

एसियन गेम्स छनोट खेल्न नेपाली क्रिकेट टोली सिंगापुर प्रस्थान

काठमाडौँ, १४ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिंगापुरमा हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीलाई बिदाइ गरेको छ । मे ३१ देखि जुन ८

मानवअधिकार आयोगको सिफारिसमा रास्वपाका सांसदसहित आबद्ध व्यक्तिमाथि अनुसन्धानको माग

काठमाडौँ १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा आबद्ध व्यक्तिहरूको भूमिकामाथि अनुसन्धान गरी कारबाही गर्न

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको विशेष डाटा अफर सार्वजनिक

काठमाडौँ १३ जेठ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ ल्याएको छ । अफरअन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु

TOB लेखिएका समूहको भूमिकामाथि थप अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौँ, १३ जेठ । जेनजी आन्दोलनका क्रममा ‘TOB’ लेखिएको कालो टिसर्ट लगाएका करिब १५–२० जनाको समूहले आन्दोलनकारीलाई उक्साएको हुन सक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले उनीहरूको भूमिकाबारे विस्तृत अनुसन्धान गर्न सिफारिस

जेनजी आन्दोलनअघि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको आयोगको निष्कर्ष

काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलन हिंसात्मक हुन सक्ने संकेत हुँदाहुँदै पनि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा राष्ट्रिय अनुसन्धान विभागले